२५ पुस । चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने छन् । म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले
२५ पुस । अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरुमा
२५ पुस । इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले
२५ पौष । चीनले २१ औं शताब्दीको तेस्रो दशक शुरु भएलगत्तै सामरिक रुपमा चुनौतीपूर्ण हुने निष्कर्ष निकालेको छ । उसले चीनले पछिल्लो समय बढ्दो चुनौतीको सामना गरिरहेको भन्दै सँसारकै दोस्रो
२५ पुस । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको दाबी गरेका छन्। विमान क्षेप्यास्त्र आक्रमणपछि दुर्घटनाग्रस्त भएको उनको भनाई छ । बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान
इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ । सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ
काठमाडौं, पुस २५ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन्। उनीहरूले भुलवश इरानले त्यो
काठमाडौँ, २५ पुस । सरकारले पश्चिम एसिया क्षेत्रमा उत्पन्न तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस क्षेत्रमा गैरआवासीय नेपाली कामदारको बढी उपस्थिति रहेको जनाउँदै सरकारले त्यहाँका नेपालीको सुरक्षाको विषयमा
इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल हमला गरेर क्षति पुर्याएको तस्बिर सार्वजनिक भएको छ । इराकस्थित दुईवटा सैन्य अखडामा २२ वटा मिसाइल बुधबार प्रहार हुँदा अमेरिकी फौज रहेको अखडामा क्षति पुगेको
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा आगो लागेपछि आकस्मिक अवतरणका लागि फर्कंदै गर्दा खसेको बताइएको छ । इरानको नागरिक उड्डयन संघले विमानमा आगो लागेर दुर्घटना भएको जनाएको हो । संघले विज्ञप्तिमार्फत् उडानका
२४ पुस । चीनमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । देशको आन्हुइ प्रान्तमा पर्ने हेफेइमा बुधबार दिउसो भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्