Logo
विश्व

सन् २०२० का सम्भावित केही विश्व घटना

जीवन भण्डारी

काठमाडौँ, २० पुस । सन् २०१९ को विदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भइसकेको छ ।

विस्तृत पढ्नुहोस
हवाई आक्रमणमा २८ विद्यार्थी मारिए

२० पुस । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी

बेलायतकी महारानीसँगै राजगद्दी उत्तराधिकारीको तेस्रो पुस्तासम्मको तस्बिर

बेलायती महारानी एलिजावेथको उत्तराधिकारी राजकुमार चाल्र्स हुन् । चाल्र्सपछि उनका छोरा विलियम्स राजगद्दीका उत्तराधिकारी हुन् । विलियम्सपछि उनका छोरा जर्ज अलेक्जेन्डर लुइज राजगद्दीका उत्तराधिकारी हुन् । हालै बीबीसीले बेलायती महारानी

यो औंठीले इरानी सैन्य कमाण्ड सोलेमानीको शव पहिचान

इरानी सैन्य कमान्डर कसिम सोलेमानी अमेरिकी ड्रोन हमलामा बगदादमा मारिंदा अन्य व्यक्तिहरु पनि मारिएका थिए । कुल दश जना मारिएको घटनामा इरानको रेभुलुसनरी गार्डका पाँचजना मारिए । जसमध्ये सोलेमानीका ज्वाईँ

इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौँ सहभागी

१९ पुस । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार

संयमता अप्नाउन इरानलाई म्यार्कों र पुटिनको आग्रह

१९ पुस । इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ । इरानका

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

१९ पुस । इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको कारबाहीमा उनी मारिएपछि अमेरिका र

आगो निभाउन अष्ट्रेलियामा थप तीन हजार सेना परिचालन गरिने

१९ पुस । अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका हुन्

अमेरिकालाई खतरा पुर्याउने ‘जोसुकैलाई जहाँपनि तारो बनाउने’ ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय खतरनाक आक्रमणको निर्देशन दिएका छन् । उनले आइएस नेता बगदादीलाई मारिदिन निर्देशन दिएको केही महिना नबित्दै इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई तारो बनाए ।

आगलागीमा परेका २८ जना बारे गम्भीर चासो

काठमाडौं, पुस १८ । अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो बढेको छ । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीमा परी बेपत्ता भएकाहरूको

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

१८ पुस ।अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन् ।

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

१८ पुस । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छिन् । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त