Logo
विश्व

आप्रवासनसम्बन्धी नयाँ नियमका लागि ईयूले बुधबार मतदान गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

ब्रसेल्स, २६ चैत । युरोपेली सङघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने विषयमा बुधबार मतदान गर्ने भएको छ । मतदानले नयाँ प्रस्ताव पारित गरेमाविशेष

विस्तृत पढ्नुहोस
मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना, ९० जनाको मृत्यु

काठमाडौं, चैत २६ । मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ । डुंगामा सबार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

जेरुसेलम, २५ चैत । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा

सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु

रेड सी स्टेट, सुडान, २५ चैत । सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ । ¥यापिड

गाजा युद्ध सातौं महिनामा प्रवेश : युद्धविराम अझै अनिश्चित, मध्यस्थता र वार्ताका लागि सबैै पक्ष कायरोमा

गाजा, २५ चैत । इजरायल र हमासबीचको युद्ध आइतबार सातौं महिनामा प्रवेश गरेको छ । युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम

अमेरिकामा गोली चल्दा दुई जनाको मृत्यु, सातजना घाइते

न्यूयोर्क, २५ चैत । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् ।

दक्षिण चीनमा डुङ्गा डुब्दा आठ जना बेपत्ता

सान्या, २५ चैत । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार

स्लोभाकिया राष्ट्रपति चुनावमा पेलेग्रिनीको जीत

ब्राटिस्लाभा, २५ चैत । स्लोभाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएको छ । कूल मतको ९९ प्रतिशत मतगणना

अष्ट्रेलियामा बाढीका कारण सामान्य जनजीवन प्रभावित

सिड्नी, २५ चैत । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन

टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण

नैरोबी, २३ चैत । विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख

अमेरिकी दबावपछि गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायली घोषणा

जेरुसेलम, २३ चैत । संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति

विश्व बैङ्कद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न एक करोड साठी लाख अमेरिकी डलर विनियोजन

काबुल २३ चैत । विश्व बैङ्ले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ । बैङ्कले बुधबार