Logo
विश्व

भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, २ असोज । भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको

विस्तृत पढ्नुहोस
‘लिबिया बाढीः डेर्नामा मात्र एक हजार तीन सय जनाको मृत्यु’

वासिङ्टन, ३१ भदौ । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या विरोधाभासपूर्ण आइरहेका बेला पूर्वी शहर डेर्नामा मात्र ११ हजार तीन सय जनाले ज्यान गुमाएका

खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा

किएभ, ३१ भदौ । खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् । युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दूरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय

चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का

बेइजिङ, २९ भदौ । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने

श्रीमतीसहित ग्वाटेमालाका प्रभावशाली नेताको हत्या

ग्वाटेमाला सिटी, २९ भदौ । ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

नोएडा (उत्तर प्रदेश), २९ भदौ । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्काशित

मस्को, २९ भदौ । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको

मुम्बईमा विमान दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौं, भदौ २९ । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो निजी विमान दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार विमान अवतरणका

भियतनामको पहिरोमा पाँच जना पुरिए

हनोई, २८ भदौ । उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छभने अन्य चार जना बेपत्ता भएका छन् । भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा

लिबिया बाढी : बीस हजारले ज्यान गुमाएको आशङ्का

त्रिपोली, २८ भदौ । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका

मुम्बई विमानस्थलमा दुई किलो धुलो सुन बरामद

मुम्बई, २८ भदौ । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् । मुम्बई भन्सार

Screenshot