आधिकारिक भ्रमणकालागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया पुगेका छन् । मोदीलाई बोक्ने विमान १८ भदौं भ्लादिभोस्टोकको विमानस्थलमा अवतरण भएको थियो । रोसकंग्रेस फाउन्डेशनद्धारा आयोजना गरिएको
वासिङ्टन । बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार चीनसँग आग्रह गरेका छन । उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताएका
भारतीय कम्पनीहरूले रुसबाट थप ग्याँस आपूर्तिको पहल थालेका छन् । उनीहरुले रूसी तरलतायुक्त प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति बढाउन ग्याँस खरिदको चाहना राखेका हुन् । रुसी समाचार संस्था तासका अनुसार
बुर्किना फासो । बुर्किना फासोको सैनिक अदालतले साहेल राज्यमा सन् २०१५ मा ‘राज्य विद्रोह’ को मुख्य योजनाकार भएको अभियोगमा दुई सेनालाई १५ बर्षको जेल सजायँ तोकिएको एएफपीले जनाएको छ। सैनिक
जापानले विवादास्पत टापुको बचाऊका लागि भन्दै विशेष प्रहरी बल गठन गरेको छ । चीनसँग विवाद भइरहेको टापुमा प्रहरी बल खडा गरेपछि दुई देशबीच तनाब बढेको छ । चीन र अन्य
यमनको जेलमा हवाई हमला हुँदा ६० जनाको मृत्यु भएको छ । २ सेप्टेम्बरमा साउदी र युएईको सेनाको संयुक्त गठबन्धनले गरेको हमलामा ५० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सकिा
कांग्रेस आइ का नेता राहुल गान्धीले अनुच्छेद ३७० को खण्डन गर्न लगाएको बयानलाई पाकिस्तानले संयुक्त राष्ट्रसंघमा लगाएको आफ्नो याचिकामा प्रयोग गरेको भन्दै भारतीय गृहमन्त्री अमित शाहले गम्भीर आरोप लगाएका छन्
बहमासमा समुन्द्री आँधी आएको छ । २ सेप्टेम्बरमा आएको समुन्द्री आँधीले त्यहाँको जनजीवन प्रभावित पारेको छ । ३५५ प्रतिघन्टाको दरले आएको डोरियान नामको आँधीले टापु देश बहमासमा ठूलो क्षति पुर्याइरहेको
रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन चेचेन्या भ्रमणमा जाने भएका छन् । उनले चेचन गणतन्त्रका प्रमुख रमजान कादिरोभसँगका चेचेन्या जाने बताएका हुन् । पुटिनले चेचेन्याको सफलतापूर्वक विकास भइरहेको बारे आफैंले भ्रमण गर्ने
कँग्रेस आईका वरिष्ठ नेता दिग्विजय सिंहले भारतको सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ता पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका लागि काम गरिरहेको आरोप लगाएका छन् । उनले १ सेप्टेम्बरमा बोल्दै भाजपाका अलावा बजरंग
रुसमा हेलिकोप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३१ अगष्टमा मस्को बाहिर क्ल्याज्मा नदीमा सानो हेलिकप्टर दुर्घटना हुँदा दुईजना यात्रीको मृत्यु भएको थियो । दुई सीटे हेलिकप्टरले विद्युत लाइनमा
काठमाडौँ, भदौ १६ । मालिको राजधानी बामाकोमा बन्दै गरेको तीन तले भवन ढलेपछि १५ जना मानिसको ज्यान गएको छ र २६ जनाको उद्धार गरिएको छ । भवनको मालिकमाथि अनुसन्धान सुरु