एजेन्सी । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको छ । यस झडपमा परी १६ जनाको तत्कालै
लस एन्जेलस, १३ साउन । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । ‘द गिलरोए गार्लिक फेस्टिबल’
काठमाडौं । पाकिस्तानी सेनाको जहाज अभ्यास उडानका क्रममा मानव बस्तीमा खस्दा १७ जनाको मृत्यु भएको छ। राजधानी इस्लामाबाद नजिकै रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा जहाज खस्दा सर्वसाधारणसहित १७ जनाको ज्यान
काठमाडौं १४ साउन । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको
ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो । पारा राज्यमा रहेको जेलमा
अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् । राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्
लण्डन। बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा यो जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन्
एजेन्सी । अमेरिकामा एक व्यक्तिले अन्धाधुन्दा गोली प्रहार गर्दा तीन व्यक्तिको मृत्यु भएको छ । १२ साउनको राति क्यालिफोर्नियामा भएको फुड फेष्टिभलमा गोरा व्यक्तिले गोली चलाएका थिए । प्रहरीले बन्दुधकारीलाई
रोमानियाका आन्तरिक मामिलामन्त्रीले एकजना किशोरीको हत्याको घटनालाई लिएर प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्। ती किशोरीले प्रहरीको आपत्कालीन टेलिफोन नम्बरमा फोन गरे पनि घण्टौँसम्म त्यसप्रति कारबाही अगाडि नबढाइको विवरणमा जनाइएको छ।
एजेन्सी । आफन्तको शोकमा सहभागीमाथि अन्धाधुन्दा गोली चल्दा ६५ जनाको मृत्यु भएको छ । ११ साउनमा भएको घटनामा बोका हराम लडाकुले नाइजेरियाको उत्तरपूर्वी राज्य बोरनोमा अन्धाधुन्दा गोली चलाएका थिए ।
न्यूयोर्क शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा ११ साउनमा गोली चल्दा कम्तीमा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घटनामा एक ३८
अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।