Logo
विश्व

भारतमा बस दुर्घटना, २७ को मृत्यु

काठमाडौं, २३ असार । उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ ।

विस्तृत पढ्नुहोस
भ्रामक समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ

लण्डन, २२ असार । संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ

समाचार पढ्दै गर्दा भूकम्प आएपछि….

अमेरिकाको क्यालिफोर्नियामा ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्प आउँदा टेलिभिजनका स्टुडियोहरुका प्रत्यक्ष दृश्य रोचक बन्यो । समाचार पढ्दै गर्दा आत्तिएको दृश्य हेर्न सकिन्थ्यो । कतिपयले टेबुल मुनी लुक्ने कि सम्म भने ।

अर्बपति खानीमालिकको समुन्द्रमा भेटिएको दुर्घटनाग्रत हेलिकोप्टरमा चार युवतीको शव फेला पर्यो

अर्बपति  हेलिकोप्टर दुर्घटनामा मारिए अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै समुन्द्रमाा होलिकोप्टर खस्दा बिहिबार मृत्य भएको हो । ६१ वर्षको

ल्हासामा वातावरण मैत्री ८० बस थप

ल्हसा, २१ असार । ल्हासामा वातावरणमैत्री ८० बसलाई शनिवारदेखि प्रयोगमा ल्याइएको छ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हसाको वायुको गुणस्तर नियन्त्रणका लागि स्थानीय प्रशासनले उक्त बसहरूको प्रयोग थालेको

अमेरिकामा भूकम्पको झड्का बढ्दै जाँदा त्रास

अमेरिकाको क्यालिफोर्नियामा लगातार भूकम्पको झड्काले मानिसहरु त्रसित भएका छन् । ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्पका कारण शुक्रबार साँझ देखि मानिसहरु त्रासका कारण सुत्न नसकेको त्यहाँका टेलिभिजनहरुले खबर प्रशारण गरिरहेका छन् ।

लिबियाः राष्ट्रसंघद्वारा युद्धविरामको आग्रह

त्रिपोली, २१ असार । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम

नेपाल जस्तै बन्या क्यालिफोर्निया, रोकिएन पराकम्पन आउने क्रम

काठमाडौं, २१ असार । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी

अमेरिकी औषधिको मूल्य घटाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको

पुटिनका विश्वासपात्रका सहयोगी पक्राउ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वास गरेकालाई कठिन परिस्थितिमा पनि संरक्षण गर्छन् तर विश्वासघात गर्नेलाई ठेगान लगाएरै छाड्छन् । उनको यो परिचय बनेकाले विश्वासपात्रहरु पनि धोका दिन आँट गर्दैछन् । पुटिनले

बेबिलोन विश्व सम्पदा सूचीमा

प्राचीन शहर बेबिलोन युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सम्पदा कमिटिले सम्पदा सूचीमा राखेको हो । अजरबैजानमा भएको कमिटिको बैठकले बेबिलोनलाई सम्पदा सूचीमा राखेको युनेस्कोले जनाएको छ

अमेजन सुरु गर्नुभन्दा २५ वर्ष पहिले जेफ बेजोस के गर्थे ?

काठमाडौं । तपाई आफैंलाई सोध्नुहोस कि तपाईको दिलले के चाहन्छ ? विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो त्यो सवाल हो जसलाई केही निर्णय लिनुपुर्व हामीले