गुजरात, ३२ जेठ । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ ।
वासिङ्टन, ३२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी
भारत, ३२ जेठ । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक
ताजकिस्तान, ३२ जेठ । चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार
दुशान्बे, ३१ जेठ । चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुग्नु भएको छ । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उहाँ ताजकिस्तान आउनुभएको अधिकारीहरूले जनाएका
इरानमाथि तेल ट्यांकरमाथि आक्रमणको आरोप लागेको छ । तेल बोकेको ट्यांकरमाथि ओमानको खाडीमा आक्रमण हुँदा ट्यांकर बोकेको जहाजमा समेत क्षति पुगेको छ । तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएपछि
तेहरान, ३० जेठ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व
बेइजिङ, ३० जेठ । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु
नयाँ दिल्ली, ३० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन ९एससीओ०को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले
लासकार घा, ३० जेठ । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन त्यहाँ जानुभएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
धेरै मानवीय क्षति हुनेगरी आतङ्कवादी हमला भएपछि बन्द रहेको श्रीलङ्काको राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । उच्च सुविधा सम्पन्न सो होटल पुनःनिर्माण गरेर झण्डै सात हप्तापछि