Logo
विश्व

पाकिस्तानमा भारतीय च्यानलहरू प्रतिबन्ध

काठमाडौँ,११ काक्तिक । पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ।एउटा तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्चले फेरि प्रतिबन्ध लगाउन आदेश दिएको हो।

विस्तृत पढ्नुहोस
श्रीलङ्ककाका राष्ट्रपतिद्वारा संसद् निलम्बन

कोलम्बो, १० कात्तिक/ श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ। प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो ।

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद

संयुक्त राष्ट्रसंघ, १० कात्तिक / संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ । उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानः संसदीय चुनावले पनि शान्ति ल्याउने आशा छैन

सोमनाथ लामिछाने : काठमाडाँै, १० कात्तिक /पाँच दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा रुमलिएको अफगानिस्तानमा गत अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो । हिंसा, आतङ्क, त्रास र असुरक्षाबीच सम्पन्न यो

पाकिस्तानी सैनिक अदालतद्धारा १४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला

इस्लामावाद, १० कात्तिक / पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती

मजदुरबाट अरवपति बनेका मालिकले दिए आफ्ना ६०० कर्मचारीलाई कार उपहार

काठमाडौं,९ काक्तिक । भारतका हिरा ब्यापारी सब्जीभाईको अहिले सामाजिक संञ्जालमा चर्चाका पात्र बनेका छन । अहमदाबादका ति चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यस वर्षको दिपावलीमा आफ्ना कामदारहरुलाई

जापानमा भूकम्प

काठमाडौँ, ९ कात्तिक । उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५।६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट

बाढीले स्कुल बस बगाउदा जोर्डनमा १७ विद्यार्थीको मृत्यु,संयुक्त राष्ट्रसङ्घद्धारा दुःख व्यक्त

काठमाडौँ,९ कात्तिक । जोर्डनमा आएको भीषण बाढीले एक विद्यालयको बस बगाएपछि कम्तीमा १७ जनाको मृत्यु भएको छ । बाढीले एक विद्यालयको बस नै बगाएपछि त्यसमा सवार ३७ बालबालिका र सात

अमेरिकाद्धारा मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

काठमाडौँ,९ कात्तिक । अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह

निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको आरोपबारे ट्रम्पलाई चीनको व्यङ्ग्यपूर्ण जवाफ

काठमाडौँ, ९ काक्तिक । चीनले अमेरिकी राष्ट्रपतिका निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको वा ट्याप गरेको भन्ने खबरहरूलाई अस्वीकार गर्दै बेइजिङले एक व्यङ्ग्यपूर्ण जवाफ दिएको छ। उसले राष्ट्रपति ट्रम्पलाई एप्पलको

पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमण, के छन एजेन्डा ?

काठमाडौँ,९ काक्तिक । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन ।आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेको पाकिस्तानी विदेश

अमृतशहर रेल दुर्घटनाः भाग्यले बाँचेका बिशाल

काठमाडौँ,८ काक्तिक । केहि दिन पहिले भारतको अमृतशहरमा भएको रेल दुर्घटनामा बाँच्न सफल बिशाल नाम गरेका बालक अहिले समाजिक संजालमा भाग्यले बाँचेका बालकको रुपमा भाईरल बनिरहेका छन । जव रावणको