Logo
विश्व

लिबियामा पाँच लाख भन्दा बढी बालबालिकालाई सहायता आवश्यक–युनिसेफ

संयुक्त राष्ट्रसंघ, २७ साउन । विगत लामो समयदेखि जारी रहेको द्वन्द्व र यसका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण लिबियामा ठूलो सङ्ख्याका बालबालिकालाई मानवीय सहायताको

विस्तृत पढ्नुहोस
‘क्षेप्यास्त्र योजना मध्य(अगस्टसम्ममा’

वासिङटन २६ साउन ।  गुआम टापुको एक चौथाई भागमा अमेरिकी सेनाको अखडा रहेको छ। वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार

अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्डमा

बैंकक, २४ साउन । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबाार थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो

चीनमा चौबिस घण्टामा दुई भूकम्प

काठमाडौं, २५ साउन। चीनमा चौबिस घण्टाभित्र दोश्रो भूकम्प गएको छ। पछिल्लो भूकम्प ६।३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तानसँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ। भूकम्पले पुर्याएको क्षतिको खबर प्राप्त

रसिया–अमेरिका सम्बन्धमा उतार चढाव

मस्को, २४ साउन । पछिल्लो समयमा रुस र अमेरिकी सम्बन्धमा उतार चढाव जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत यसको सङ्केत गरिरहनुभएको छ । गएको शुक्रबार बिहानै ट्वीट

अफगानिस्तानमा थप सेना पठाउन राष्ट्रपति ट्रम्प इच्छुक हुनुहुन्न : विदेशमन्त्री टिलर्सन

मनिला, २३ साउन । अफगानिस्तानमा रहेका नेटो सेनाको नेतृत्व गरिरहेको अमेरिकी सेना अफगानिस्तानमा आगामी दिनमा के कति रहने वा फर्किने भन्ने बारेमा बहस सुरु भएको छ । पछिल्लो बहसअनुसार अमेरिकी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र चीनको सहयाेगकाे प्रसंशा

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ । उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु

नयाँ दिल्ली, २१ साउन । भारतमा उपराष्ट्रपति चयनका लागि अहिले निर्वाचन मतदान भईरहेको छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले

जर्मनद्वारा शरणार्थी फिर्ता

बर्लिन, २१ साउन । जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङले शुक्रबार लेखेको छ । शरणार्थीहरु फिर्ता पठाउने नीति सरकारले गत जुनमा नै बनाएको थियो

पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो

इस्लामावाद, २० साउन । पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो । पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उहाँको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार शपथ लिनुभएको हो

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

कान्दाहार (अफगानिस्तान), १९ साउन । अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो

राष्ट्रसंघीय महासचिवद्वारा अफगान हमलाको कडा शब्दमा निन्दा, मृत्यु हुनेको सङ्ख्या २९, ६४ जना घाइते

संयुक्त राष्ट्रसंघ, १८ साउन । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गर्नुभएको समाचार छ ।