Logo
विश्व

मोदी माल्दिभ्सको भ्रमणमा

काठमाडौँ,१ मङ्सिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन ।माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी

विस्तृत पढ्नुहोस
क्यालिफोर्नियामा आगलागीमा हजारौ बेपत्ता

काठमाडौँ,१ मङ्सिर । अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी जनता बेपत्ता भएका छन् । जङ्गलमा लागेको भीषण डढेलोका कारण यसअघि गत बिहीबारसम्ममा छ सयभन्दा बढी बेपत्ता भएको

आगलागीमा परि चारको मृत्यु

काठमाडौँ,१ मङ्सिर । आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको

ट्रम्पले दिए पत्रकारलाई धम्की

काठमाडौँ,१ मसिंर ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरू मर्यादापूर्वकु प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिँडिदिने धम्की दिएका छन्। सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न

जिम्बाबेमा सडक दुर्घटनामा परि ४२ को मृत्यु

काठमाडौँ,३० कात्तिक । जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको

जुलियान असान्जमाथि अभियोग दर्ताः विकिलिक्स

काठमाडौँ,३० कात्तिक । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी

कम्बोडियाका दुई नेता नरसंहारमा दोषी ठहर

काठमाडौँ,३० काक्तिक । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि

क्यालिफोर्नियाको डढेलोः६०० अझै बेपत्ता,ट्रम्प निरक्षणको तयारीमा

काठमाडौँ,३० काक्तिक ।अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न

टेक्सासमा एक जनालाई मृत्युदण्ड

काठमाडौँ,२९ काक्तिक । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई

आप्रवासीहरुले अमेरिकी पर्खाल नाघे

काठमाडौँ, २९ काक्तिक । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह

रक्तपातबाट सत्ता हत्याएका फ्रान्क बैनीमारा पुनः प्रधानमन्त्री

काठमाडौँ,२९ कात्तिक । फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता

क्यालिफोर्नियामा डढेलोः ५० जनाको मृत्यु

काठमाडौँ,२८ कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्