Logo
विश्व

इजरायली प्रधानमन्त्री नेतन्याहूको स्वास्थ्यमा सुधार, विवादास्पद विधेयकमा मतदानको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

जेरूसेलम, ८ साउन । इजरायली प्रधानमन्त्री नेतन्याहूलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ । नेतन्याहूको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति

विस्तृत पढ्नुहोस
चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

बेइजिङ, ८ साउन । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण

रक्सी खाएर नियम उल्लंघन गरेको आरोप पुष्टि भएपछि न्यूजिल्याण्डकी न्यायमन्त्रीद्धारा राजीनामा

काठमाडौं,८ साउन । न्यूजिल्याण्डकी एकमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । अत्याधिक मदिरा सेवन गरेर नियम उल्लंघन गरेको आरोप लागेपछि न्यायमन्त्री किरी एलेनले आज आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

मस्को, ८ साउन । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन् । “क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी

भारतको महाराष्ट्रमा पहिरो जाँदा २७ जनाको मृत्यु, कम्तीमा साठी जना बेपत्ता

काठमाडौं, साउन ८। भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छभने कम्तीमा साठी जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा

अफगानिस्तान बाढीः बाह्र जनाको मृत्यु, चालीस बेपत्ता

काबुल, ७ साउन ।मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मैदान वर्दक

सुडानको दक्षिणी डार्फरमा सोह्र जना मारिए

खार्तुम, ७ साउन । सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ । सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट

अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी

काबुल, ७ साउन । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि

मदिराको मातमा मधुशालामा आगजनी, एघार जनाको मृत्यु

मेक्सिको सिटी,७ साउन । उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएका छन् । उत्तरी राज्य सोनोराको सान लुइस

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

नयाँदिल्ली, ५ साउन । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।

बङ्गलादेशमा डेङ्गुबाट एक सय पचपन्न  जनाको मृत्यु

ढाका, ५ साउन । बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको

कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

madiraनोम पेन्ह, ५ साउन । कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र

Screenshot