Logo
विश्व

ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेङ्ख्या ६५ पुग्यो

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २२ जेठ / ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै

विस्तृत पढ्नुहोस
ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २१ जेठ / सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै

डुङ्गा डुब्दा ४८ आप्रवासीको मृत्यु

ट्यूनिस, ट्यूनिसिया, २१ जेठ / ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार

अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल

सोल, २१ जेठ : अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि

अमेरिकालाई ‘जि ७’ का अर्थमन्त्रीहरुको चेतावनी

विस्ट्लर, क्यानाडा, २० जेठ / स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

वासिङटन, १९ जेठ / अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको

भारतमा आँधीका कारण २१ को मृत्यु

नयाँ दिल्ली, १८ जेठ / भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् ।  यी दुई

म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन

यांगुन, १८ जेठ / म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन, १८ जेठ / अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

मस्को, १७ जेठ / रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्नुहुने भएको समाचारमा जनाइएको

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

मस्को, १७ जेठ / रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।  सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन

ट्रम्प र उनबीचको भेट अन्यौल, चोल र माइकबीच पहिलो छलफल

जेठ १७ । उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता