हरारे, १८ साउन / जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि
काठमाडौँ,१८ साउन । अफगानिस्तानको राजधानी काबुलमा तीन विदेशी नागरिकहरूको अपहरणपछि हत्या भएको अधिकारीहरूले बताएका छन्।आतङ्कवादसँग जोडेर हेरिएको सो घटनामा मारिएका भारत, मलेशिया र मेसेडोनियाका नागरिक रहेको जनाईएको छ। विमानस्थल जाँदै
काठमाडौँ,१८ साउन । राससपाकिस्तान मुस्लिम लिग–नवाज पिएमएल–एन का नेता सेहवाज शरीफसहितका केही नेताहरूले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मार्यामलाई अदियाला जेलमा पुगी भेट गरेको खवर सार्वजनिक गरिको छ
काठमाडौँ, १८ साउन । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले
काठमाडौँ,१८ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद
काठमाडौँ,१७ साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किएकि छिन। झण्डै छ हप्ताको विदा सकेर उनि बिहीबार काममा फर्किएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले सो
काठमार्डौँ,१७ असार । पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला ।
हरारे, १७ साउन / जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र
काठमाडौँ,१७ साउन । दश वर्षअघि पूर्वी नेपालमा कोशीको तटबन्ध भत्केर नेपाल र भारतीय राज्य बिहारको ठूलो भूभाग जलमग्न भएका बेला भारतले विराटनगरमा खोलेको कार्यालय फिल्ड अफिस बुधवारदेखि बन्द गरेको छ।
काठमाडौँ,१७ साउन । टर्कीका न्याय र आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीले कडा निन्दा गरेको छ। आतंकवादको अभियोगमा अमेरिकी एकजना पास्टरलाई अंकाराले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय
काठमाडौँ,१७ साउन । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मङ्गलबार जापान जाने भएका छन ।जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गर्न र ७३औँ नागासाकी समारोहमा सहभागीता जनाउन
काठमाडौँ,१६ साउन । दिल्ली महिला आयोग डिसीडब्लु ले ३९ जना नेपाली महिलालाई एक होटलबाट उद्धार गरेको छ । नेपालबाट त्यहाँ पु¥याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको