Logo
विश्व

६७ हजार भक्तजनद्वारा अमरनाथमा अर्चना

-रिपोर्टर्स नेपाल/संवाददाता

भारत । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन्। राज्य सरकारले बुधबार

विस्तृत पढ्नुहोस
बस दुर्घटनामा उनान्तीस जनाले ज्यान गुमाए

ओक्साका (मेक्सिको), असार २१ । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् ।

भाजपाले गर्‍यो भारतमा रहेका विभिन्न देशका प्रमुखहरूसँग छलफल

काठमाडौं, २१ असार । भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाले भारतमा रहेका विभिन्न देशका प्रमुहरूसँग सामूहिक छलफल गरेका छन्। ‘भाजपालाई जान्नुहोस्’अन्तर्गत भारतमा रहकेका विभिन्न मिसनका प्रमुख, राजदूत र उच्चआयुक्तसँग ५

युक्रेन युद्धः रुसी आक्रमणमा तीन युक्रेनी मारिए

किएभ, २१ असार । पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी

खानीमा ग्यास चुहिँदा चौविस जनाको मृत्यु

बोक्सबर्ग (दक्षिण अफ्रिका), २१ असार । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।

श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी

एजेन्सी । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो।

एकै परिवारका बाह्र जना बगे

क्वालालम्पुर, १९ असार । मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी

फिलाडेल्फिया गोलीकाण्डः चार जनाको मृत्यु, चार घाइते

वासिङ्टन, १९ असार । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

काठमाडौँ, १९ असार । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।

विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

नोम पेन्ह, १९ असार । उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान

बहुमत पाए मुद्रास्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिवद्धता

इस्लामावाद, (पाकिस्तान) १८ असार । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आम निर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गरेका

टोकियोमा विस्फोट, चार जना घाइते

टोकियो, १८ असार । जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर

Screenshot