बग्दाद, २४ मङसिर : इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो–
काठमाडौँ, २३ मंसिर : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनपछिका अन्य
काठमाडौँ, २२ मंसिर : जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो
बेइजिङ, २१ मङसिर : चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ । तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा
म्याड्रिड, २० मङसिर : स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उहाँसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उहाँहरु बेल्जियम हुनुहुन्छ
प्योङयाङ, १९ मङसिर (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई
नयाँ दिल्ली,१८ मङसिर (रासस/सिन्ह्वा) : भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष
संयुक्त राष्ट्रसंघ, १८ मङसिर : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ । जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय
१७ मंसिर, काठमाण्डौ । बेलायत सरकारले विदेशी विद्यार्थीहरुलाई बेलायतको युनिभर्सिटीहरुमा अध्ययनका लागि आउन उत्प्रेरित गर्न नयाँ नियम ल्याउने तयारी गरेको छ । युरोपेली युनियन (इयु) बाट बेलायत बाहिरिने भएपछि बेलायतका
हाउसटन, १६ मङसिर : अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा
कीभ, युक्रेन, १५ मङसिर : युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा
वासिङ्टन, १४ मङसिर । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणअनुसार अमेरिकामा