Logo
विश्व

केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

नैरोबी, २ जेठ । केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन

विस्तृत पढ्नुहोस
टर्कीको चुनावमा उच्च मतदान ‘‘लोकतन्त्रको जित’’ इरान

तेहरान, २ जेठ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार टर्कीको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई लोकतन्त्रको विजयको सङ्केत भएको बताएका छन्। आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक

सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

खार्तूम, सुडान, १ जेठ । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ

थाइल्याण्ड निर्वाचन : फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दावी

बैङ्कक, १ जेठ । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगबाट

इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार

तेल अभिभ, ३१ वैशाख । स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादीहरूको मङ्गलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्तानानन्तरण गरिएको छ। यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतङ्कवादी

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु

 कराँची, ३१ वैशाख । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले  जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा

केन्यामा २ सय भन्दा बढिले गरे सामूहिक आत्महत्या, अझै ६ सय बेपत्ता

एजेन्सी। पूर्वी अफ्रिकी देश केन्यामा प्रलयको दिनमा विश्वास राख्ने क्रिश्चियन सम्प्रदायका सयौँले सामूहिक ‘आत्महत्या’ गरेका छन्। यस मामिलामा आत्महत्या गर्नेको संख्या २०० नाघेको छ। प्रहरीले सामूहिक आत्महत्या गरेकामध्ये २०१ जनाको

संयुक्त राष्ट्रसंघ एजेन्सीको अमुनामः सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने

आदिस अबाबा, ३१ वैशाख । सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले

म्यान्मामा २६.४ केजी हेरोइन बरामद

एजेन्सी । म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको

कर्नाटकामा कंग्रेस आईलाई पूर्ण बहुमत,मुख्यमन्त्री बोम्माईले दिए राजीनामा

काठमाडौं,३१ वैशाख ।भारतको कर्नाटकाको विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। कर्नाटका विधानसभामा २२४

हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु

यमन । यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम न छाप्ने शर्तमा

न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

एजेन्सी । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई

Screenshot