Logo
विश्व

‘प्रिय मित्र’ सि लाई भेट्न पुटिन चीनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ३० असोज । इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति

विस्तृत पढ्नुहोस
अमेरिकी राष्ट्रपति बाइडेन भोली इजरायल भ्रमणमा जाने

काठमाडौं, असो ३० । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त इजरायलको भ्रमणमा गर्ने भएका छन्। बीबीसीका अनुसार राष्ट्रपति बाइडेन भोलि बुधवार इजरायल भ्रमणमा निस्कन लागेका हुन्। अमेरिकी बिदेशमन्त्री एन्टनी ब्लिकंनका अनुसार

एप्पलका सिइओ कुकको अचानक चीन भ्रमण

बेइजिङ, ३० असोज । एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गरेका छन् । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उनको चीन भ्रमण भएको

गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घ, २९ असोज । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा दु्रत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट

बेइजिङ, २९ असोज । चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत छन् । तेस्रो बेल्ट

कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन

कम्बोडिया, २९ असोज । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ । बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा

तान्जानियाले किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध

दार एस सलाम, २९ असोज । तान्जानियाले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषलाई किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध गरेको छ । योजना तथा अर्थ मन्त्रालयले आइतबार विज्ञप्ति जारी यस्तो अनुरोध

गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार

जेरुसेलम, २९ असोज । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर

ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

बेइजिङ, २९ असोज । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् । पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको

इजराइल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी

बेइजिङ, २९ असोज । चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)

उत्तर पश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भीडन्तमा छ जना आतङ्ककारी, एक सैनिकको मृत्यु

इस्लामाबाद, २८ असोज । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा छ जना आतङ्ककारी र एक जना सैनिकको मृत्यु भएको सेनाले

टेक्सास मेलामा गोली चल्दा तीन जना घाइते

ह्युस्टन, २८ असोज । टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा