Logo
विश्व

सन् २०२२ मा एक करोड विस्थापित, शरणार्थी सङ्कट समाधानमा राष्ट्रसङ्घको प्रयास

-रिपोर्टर्स नेपाल/संवाददाता

संयुक्त राष्ट्रसङ्घ, १२ पुस । द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक

विस्तृत पढ्नुहोस
चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

बेइजिङ, १२ पुस । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा

जापानमा तीन महिनामा चार मन्त्री फेरबदल

टोकियो, १२ पुस । जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बनेका छन् । आफ्ना

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

काठमाडौँ,१२ पुष । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक

जापानमा लगातार १० दिनदेखि हिमपात, १७ जनाको मृत्यु

काठमाडौं, पुस १२ । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ। लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

अमेरिकामा हिमआँधी, ३४ जनाको मृत्यु

काठमाडौं, पुस १२ ।  संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

टोकियो, ११ पुस । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति

‘सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने’

याङ्गुन, ११ पुस । म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस

याङ्गुन, ११ पुस । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यान्मारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

फिलिपिन्समा बाढीका कारण दशौँ हजार विस्थापित

मनिला, फिलिपिन्स, ११ पुस । फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा

दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु

जोहानेसबर्ग, ११ पुस । दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका

इयूबाट बाहिरिएको दुई वर्षपछि बेलायतले ‘बहिर्गमन’को पीडा महशुस गर्दै

लण्डन, ८ पुस । युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । “यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“

Screenshot