Logo
विश्व

अमेरिका चीनसँग द्वन्द्व चाहँदैन : किर्बी

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, ३ पुस । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन्

विस्तृत पढ्नुहोस
पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु

लियोन, १ पुस । पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ। आगलागीको कारण अझै

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

ब्रसेल्स, १ पुस । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न

आतङ्कवाद नियन्त्रणमा सबैको समन्वय आवश्यक : लेबनानी प्रधानमन्त्री

बेरुत, २८ मङ्सिर । लेबनानका कार्यबाहक प्रधानमन्त्री नाजिब मिकातीले आतङ्कवादका विरुद्धमा लड्नका लागि कुनै एकमात्र देशको प्रयास सम्भव नभएकाले सबै देशले आपसमा सहयोग र समन्वयका साथ लाग्नुपर्ने बताएका छन् ।

कङ्गो बाढीपहिरोः एक सय जनाको मृत्यु

किन्सासा, २८ मङ्सिर । भारी वर्षाका कारण यहाँ आएको बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज

मध्य किभमा विस्फोटको आवाज सुनियो –मेयर

किभ,२८ मङ्सिर । युक्रेनको राजधानी किभको एक मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताएका छन्

चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

बेइजिङ, २८ मङ्सिर । चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएको छ । उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई

न्यूजिल्याण्डमा सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध

काठमाडौं, मंसिर २८ । न्यूजिल्याण्डमा सन् २००८ पछि जन्मिएकाहरुलाई सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने गरी कानून पारित गरेको छ । त्यहाँको संसदले मुलुकलाई सुर्तीजन्य पदार्थ मुक्त

सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक

ढाका, २७ मङ्सिर । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार

काबुल, २७ मङ्सिर । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

काठमाडौँ,२७ मँसिर । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उनिहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आफ्नो विदेश नीति समीक्षा गर्दै साउदी र मध्यपूर्वका मुलुक

निकोसिया, (साइप्रस) २६ मँसिर । चीनका राष्ट्रपति सी चिनफिङको तीनदिने साउदी अरबको राजकीय भ्रमणपछि साउदीसहित मध्यपूर्वका देशहरू अमेरिका र चीनप्रतिको आफ्नो विदेश नीतिको समीक्षामा जुटेका छन् । चिनियाँ नेता सीको

Screenshot