Logo
विश्व

तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगो लागेको हो

विस्तृत पढ्नुहोस
‘बहुपक्षीयताको संरक्षणमा ब्रिक्सको भूमिका महत्वपूर्ण’

बेइजिङ, ८ भदौ । बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औँ ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स संयन्त्रको गतिशीलता, यो बहुपक्षीय मञ्चको विकासको प्रवर्द्धन,

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। बीबीसीका अनुसार जेलबाट ट्रम्पको आधिकारिक

आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग

टोकियो, ७ भदौ । जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी

ब्रिक्समा छ सदस्य थपिए

जोहानेसबर्ग, ७ भदौ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज नयाँ सदस्य

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

लस एञ्जलस, ७ भदौ । अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु

नामी, ७ भदौ । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ । लगभग पाँच सय ४० वटा ओलम्पिक

वाग्नर प्रमुख प्रिगोजिनसहित दश जनाको शव फेला

मस्को, ७ भदौ । दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित  १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ । हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि

एक लाख बाढीपीडितको स्थानान्तरण

कसुर (पाकिस्तान), ६ भदौ । पाकिस्तानको पञ्जाब प्रान्तका बाढीग्रस्त गाउँहरूबाट करिब एक लाख पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सतलज नदीमा आएको बाढीले प्रदेशको मध्यभेगका सयौँ गाउँ र

सुरक्षा कारवाहीमा चार जना आतङ्कवादी मारिए

इस्लामावाद, ६ भदौ । दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षाफौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् । वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद

निर्माणाधीन पुल भत्किँदा सत्र जना मजदुरको मृत्यु

आइजल (मिजोरम), ६ भदौ । मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको

हवाई डढेलोः एक हजार एक सय जना बेपत्ता

लस एन्जलस, ६ भदौ । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक