Logo
विश्व

वुहान सहर कोभिड–१९ सँग डराउँदैन

-रिपोर्टर्स नेपाल/संवाददाता

वुहान, चीन, ९ माघ । कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन

विस्तृत पढ्नुहोस
कोलम्बियाको विद्रोही समूहद्वारा शान्तिवार्ताको स्वागत

कोलम्बिया सरकार र त्यहाँका विद्रोही समूहबीच आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही

भवन भत्कँदा सोह्र जनाको मृत्यु

अलेपो, ९ माघ । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती

एक सातामा तेह्र हजार जनाको मृत्यु

बेइजिङ, ८ माघ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कराकस, ८ माघ । कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।सरकारले यहाँका विद्रोही समूह

‘कोभिड १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

टोकियो, ८ माघ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिएको सीएनएन समाचार समितिले जनाएको छ । किशिदाले यस कदमको नतिजा हेर्न

अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

टोक्यो, ८ माघ । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको

चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित

बेइजिङ, ८ माघ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको

पैसा तिरेर ट्विटरको ब्लू टिक लिने ब्यवस्था एन्ड्रोइडमा उपलब्ध

एजेन्सी । ट्विटरले करिब एक महिनाअघि धेरै चर्चामा रहेको ब्लू सब्सक्रिप्शन सुविधा सुरु गरेको थियो। तर यो चयन गरिएका प्रयोगकर्ताहरूको लागि पेश गरिएको थियो। कम्पनीले आईओएस एप र वेब प्रयोगकर्ताहरूका

क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी । क्यालिफोर्नियाको एक कार्यक्रममा अन्धाधुन्ध गोली चलेको छ। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ। करिब १६ जनालाई गोली लागेको छ।

चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना

एजेन्सी । चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण भइसकेको छ। चीनमा कोरोनाले विक्रालको रुप लिइसकेको र यहाँको जनसंख्याको धेरै हिस्सा संक्रमित भइसकेको छ। यसैबीच एक प्रमुख वैज्ञानिकले ठूलो खुलासा गरेको

जापान : विश्वकै सबैभन्दा बढी ऋण भएर पनि कसरी बाँचिरहेको छ ?

एजेन्सी । गत सेप्टेम्बरको अन्तिम दिनमा जापान यस्तो आँकडातर्फ अघि बढेको थियो, जसलाई देखेर विश्वको जुनसुकै देशमा खलबली फैलिनेछ। यो यस्तो आँकडा थियो, जुन आगामी दिनमा निरन्तर बढ्ने थियो। त्यो