Logo
विश्व

उत्तराखण्डका मुख्यमन्त्री हारेपनि यीनको दललाई भारी बहुमत

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २६ फागुन । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् ।

विस्तृत पढ्नुहोस
उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

प्योङयाङ, २६ फागुन । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन्, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार

अमेरिकी तल्लो सदनद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

वासिङ्टन, २६ फागुन । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक

केजरीवालको जादू फैलँदा कँग्रेस आई खुम्चियो

एजेनसी, २६ फागुन । कुनैबेला झाडु लिएर भ्रष्टाचारविरुद्ध अभियानमा लागेका भारतका पूर्व कर्मचारी अरविन्द केजरिवालले राजनीतिमा यो उचाई लेलान् भन्ने कमैले अनुमान गरेका थिए । उनको भ्रष्टाचारविरुद्धको अभियानले तत्कालीन कँग्रेस

रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस

एजेन्सी, न्युयोर्क, २६ फागुन: रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक

चीनको आर्थिक वृद्धिको लक्ष्य दशकयताकै न्यून

एजेन्सी, २६ फागुन। चीनले दशकयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिको लक्ष्य राखेको छ। प्रधानमन्त्री ली खच्याङले कोरोना भाइरसको पृष्ठभूमि, सुस्त अर्थतन्त्र र युक्रेनमा भइरहेको रुसी युद्ध गम्भीर र अनिश्चितता तर्फ बढ्दै

पन्जावमा आम आदमीलाई अप्रत्यासित सफलता

नयाँ दिल्ली, २६ फागुन : पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाकाे सुरुवाती रुझानमा आम अ‌ादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, क‌ंग्रेसले पार्टीले

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

वासिङ्टन, २६ फागुन । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी

ब्लिन्केन र कुलेबाबीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता प्रदान गर्ने प्रयासहरूबारे छलफल

वासिङ्टन, २६ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उनीहरु बीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे

चीनमा पुनः बढ्दै कोरोना संक्रमितको संख्या

एजेन्सी, २६ फागुन । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । यहाँ

मेक्सिकोमा गोली हानी १० जनाको हत्या

सिन्ह्वा, २६ फागुन । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले

युक्रेन युद्धले गर्दा पेट्रोल २५ रुपैयाँले महँगो

एजेन्सी, २६ फागुन । युक्रेन र रुसबीचको युद्धको असर मुद्रास्फीतिमा चाँडै देखिने छ । २४ फेब्रुअरीमा सुरु भएको यो युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलर