Logo
विश्व

पाकिस्तानले हानेको मिसाइल भारत नछिर्दैै झर्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ६ चैत्र । पाकिस्तानले गत हप्ताको बिहिबार मिसाइल प्रहार गर्यो । उक्त मिसाइल सिन्ध प्रान्तको जम्सोरोमा खसेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त

विस्तृत पढ्नुहोस
भारतमा लालु यादव र शरद यादवबीच पार्टी एकीकरण

एजेन्सी, ६ चैत्र । भारतमा दुईजना भेट्रान नेताहरु लालु यादव र शरद यादव नेतृत्वको पार्टीहरु एकीकरण भएको छ । लालु यादवको दल राष्ट्रिय जनता दल र शरद यादवको दल लोकतान्त्रिक

रुसद्वारा हाइपरसोनिक मिसाइल प्रहार, युक्रेनको इन्धन भण्डारण ध्वस्त

मस्को, ६ चैत । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ। ूहाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित

दक्षिण कोरियाको दाबी : उत्तर कोरियाद्वारा रकेट लन्चर प्रहार

एजेन्सी, सीउल, ६ चैत । उत्तर कोरियाले आइतबार रकेट लन्चरहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । ‘आइतबार बिहान उत्तर कोरियाका धेरै रकेट लन्चरहरूबाट गोली प्रहार भएको आशंका गरिएको थियो,’

तालिबानले बालिकालाई विद्यालय जान अनुमति दिने

काबुल, ६ चैत । तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जान अनुमति दिने भएको छ । यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव भेटियो

सिन्ह्वा, ६ चैत । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव भेटिएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा

पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठूलो विस्फोट

इस्लामावाद, ६ चैत । उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् । पञ्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो ।

बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव गर्ने सम्भावनाबारे छलफल

लन्डन, ६ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन् । जोनसनले

कोरोना महामारी मत्थर भएसँगै उच्चस्तरीय कूटनीतिक भ्रमण बाक्लियो

काठमाडौं, ६ चैत : कोरोना महामारी मत्थर हुँदै गएपछि उच्चस्तरीय कूटनीतिक भ्रमणहरु बाक्लिएको छ । पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रम बढेको

चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

सिन्ह्वा, ६ चैत । चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका १ अर्ब २४

युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफको दाबी

एजेन्सी, ६ चैत्र । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । अन्य देशमा शरणार्थी बनेका करिब १५ लाख युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफले दाबी गरेको छ । अर्कोतर्फ

परमाणु युद्धको खतरा

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत

Screenshot