एजेन्सी-बेइजिङ, १४ जेठ । दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न
एजेन्सी, न्युयोर्क, १४ जेठ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक
काठमाडौं, जेठ १४ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा
एजेन्सी, १४ जेठ । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस चीनका लागि चुनौती बन्ने देखिएका छन् । निर्वाचित भएको घोषणालगत्तै माकोर्सले साउथ चाइना सीमा फिलिपिन्सले एक मिलिमिटर क्षेत्र पनि नछाड्ने बताएर
एजेन्सी, १४ जेठ । चरम आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा भारतले आर्थिक सहयोग बढाएको छ । श्रीलंकामा अत्यावश्यक सामाग्री खरिदका लागि भारतले अरबौं डलर सहयोग दिदै आएकोमा सहयोग विस्तार गरेको हो
एजेन्सी, १३ जेठ । गीताञ्जली श्री ‘अन्तर्राष्ट्रिय बुक पुरस्कार’ जित्ने पहिलो भारतीय भएकी छिन् । उनले रेड समाधी नामक अंग्रेजीमा उल्था गरिएको टम्ब अफ स्यान्ड पुस्तकका लागि पुरस्कार जितेकी हुन्
एजेन्सी, १३ जेठ । पाकिस्तानमा पेट्रोलियम पद्धार्थको मूल्य फेरि वृद्धि भएको छ । प्रति लिटर पेट्रोल र डिजेलको ३० पाकिस्तानी रुपी वृद्धि भएको छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले
एजेन्सी, १३ जेठ । चीनमा एक वर्षयता वेपत्ता एकजना तिब्बती लेखकको अवस्था पत्ता लागेको छ । सन् २०२० मा पक्राउ परेपछि वेपत्ता उनी चीनको किङहाइ प्रान्तको सिलिङ जेलमा रहेको पत्ता
एजेन्सी, १२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरु आफ्नो योजनामा असफल हुने बताएका छन् । उनले जस्ले रुसलाई क्षति पुर्याउन खोज्यो उसैलाई क्षति पुगेको टिप्पणी समेत गरे । आज
काठमाडौं, जेठ १२ । संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ । चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलबार पहिलो पल्ट मङ्कीपक्सका बिरामी
एजेन्सी, १२ जेठ । मंगलबार एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्टै टेक्सासकै एक विद्यालय बाहिरबाट विद्यार्थी हतियारसहित पक्राउ परेका छन् ।
एजेन्सी, १२ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ एकपछि अर्को चारवटा विस्फोट भएका छन् । उत्तरी सहर मजार–ए–शरीफमा रहेको एउटा मस्जिद र एउटा यात्रु भ्यानमा तीनवटा विष्फोट भएका छन्