एजेन्सी, २५ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले रुससँग प्रगाढ सम्बन्ध बनाएमा सस्तोमा ग्याँस र गहुँ सुनिश्चित हुने टिप्पणी गरेका छन् । उनले गैरआवाशीय
एजेन्सी, २५ वैशाख । तालिवानले महिलालाई सार्वजनिक स्थलहरुमा मुख ढाक्न अनिवार्य गरेका छन् । महिलाले अनिवार्य हिजाब लगाएर मात्र सार्वजनिक स्थलहरुमा आउन पाउने गरेपछि विश्व समुदायले चासो दिएको छ ।
एजेन्सी, २५ वैशाख । कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ । सांघाईमा
एजेन्सी, किभ, २४ वैशाख : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा
न्युयोर्क—अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् । अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा
एजेन्सी, २३ वैशाख । कराँचीमा चिनियाँ नागरिकहरूमाथि एउटी शिक्षित महिलाले गरेको आत्मघाती हमलालाई ुनयाँ र खतरनाक प्रवृत्तिु भनेर वर्णन गर्दै पाकिस्तानका मूलधारका राजनीतिक दलहरूले गम्भीर रुपमा लिन भनेका छन् ।
एजेन्सी, २३ वैशाख । चीनमा घरजग्गा व्यवसाय अर्थात् रियलस्टेटको कारोबार खस्किएको छ । चीनमा आर्थिक चुनौती बढ्दै जाँदा घरजग्गा व्यवसाय ४० प्रतिशतले घटेको रिपोर्ट छ । पछिल्लो तथ्यांकसहितको रिपोर्टमा चीनका
एजेन्सी, २३ वैशाख । पाकिस्तानका नवनियुक्त आन्तरिक मामलामन्त्री राना सनाउल्लाहमाथि आतंकवादी समूहसँग साँठगाँठको आरोप लागेको छ । पाकिस्तानको विपक्षी दलले संयुक्त राष्ट्रसंघलाई आरोप लगाउँदै पत्र नै लेखेको छ । पाकिस्तानका
एजेन्सी, २२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भेटवार्ता भएको छ । यूरोप भ्रमणको अन्तिम दिन मोदीले म्याक्रोनसँग भेटवार्ता गरेका हुन् । भेटमा रक्षा, अन्तरीक्ष
एजेन्सी, २२ वैशाख । अफगानिस्तानमा सत्ता चलाइरहेको तालिवानले महिलालाई चालक लाइसेन्स दिन रोक लगाएको छ । काबुलसहित अन्य प्रान्तहरुमा चालक लाइसेन्समाथि रोक लगाएको हो । तालिवानले सत्ता कब्जा गर्नुअघि अफगानिस्तानमा
काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आजको बमको हल्ला विश्वभर फैलियो । यो हल्लामा मात्र सिमित भयो । दुई घन्टाको बीचमा दुईवटा फोन कलबाट बम राखिएको भनिएपछि विमानस्थल नै
एजेन्सी, २१ वैशाख । दक्षिण एशियाली देशहरुमध्ये पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रताको खराब स्थितिको सूचीमा परेका छन् । रिपोर्टर्स विथआउट बोर्डरले तयार गरेको वल्ड प्रेस फ्रिडम इन्डेक्समा दुई देश खराब