एजेन्सी, २७ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार ढलेको छ । संसदमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै सरकार ढलेको हो । ३४२
एजेन्सी, २६ चैत्र । चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। चीन
एजेन्सी, २६ चैत्र । यतिबेला श्रीलंका विश्वभर चासोमा परेको छ । कुनैबेलाको समृद्ध श्रीलंका गृहयुद्धमा भन्दा पनि ठूलो संकटमा फसेको छ । श्रीलंका टाट पल्टेको अवस्थामा छ । विदेशी मुद्रा
एजेन्सी, २६ चैत्र । पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर बढाएर साँढे १२.२५ प्रतिशत पुर्याएको छ । गत हप्ता एशियाली विकास बैंकले पाकिस्तानको आर्थिक
एजेन्सी, २६ चैत्र । रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु
किभ, २६ चैत । रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रमा ठूलो संख्यामा रुसी फौज परिचालन भएका छन्
किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी
न्युयोर्क, २६ चैत । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार
एजेन्सी, २५ चैत्र । रुस युक्रेन युद्ध भएको ४३ दिन बितिसकेको छ । यसैबीच रुसले पूर्वी युक्रेनको रेलवे स्टेशनमा क्रुज मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु
एएनआई, २५ चैत । रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषदबाट रुस निलम्बित भएको हो । रुसले युक्रेनमाथी
क्रमातोस्क, २५ चैत । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको
एएफपी, २५ चैत । रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि