प्योङयाङ, २६ फागुन । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन्, आधिकारिक
वासिङ्टन, २६ फागुन । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक
एजेनसी, २६ फागुन । कुनैबेला झाडु लिएर भ्रष्टाचारविरुद्ध अभियानमा लागेका भारतका पूर्व कर्मचारी अरविन्द केजरिवालले राजनीतिमा यो उचाई लेलान् भन्ने कमैले अनुमान गरेका थिए । उनको भ्रष्टाचारविरुद्धको अभियानले तत्कालीन कँग्रेस
एजेन्सी, न्युयोर्क, २६ फागुन: रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक
एजेन्सी, २६ फागुन। चीनले दशकयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिको लक्ष्य राखेको छ। प्रधानमन्त्री ली खच्याङले कोरोना भाइरसको पृष्ठभूमि, सुस्त अर्थतन्त्र र युक्रेनमा भइरहेको रुसी युद्ध गम्भीर र अनिश्चितता तर्फ बढ्दै
नयाँ दिल्ली, २६ फागुन : पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाकाे सुरुवाती रुझानमा आम अादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, कंग्रेसले पार्टीले
वासिङ्टन, २६ फागुन । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी
वासिङ्टन, २६ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उनीहरु बीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे
एजेन्सी, २६ फागुन । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । यहाँ
सिन्ह्वा, २६ फागुन । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले
एजेन्सी, २६ फागुन । युक्रेन र रुसबीचको युद्धको असर मुद्रास्फीतिमा चाँडै देखिने छ । २४ फेब्रुअरीमा सुरु भएको यो युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलर
एजेन्सी, २६ फागुन । युक्रेन युद्धले मानव इतिहासमा यस्तो भयानक त्रासदीको गाथा लेखेको छ जुन मानव इतिहासले वर्षौंसम्म बिर्सने छैन। एकातिर यो युद्धले हजारौं मानिसको ज्यान लियो भने लाखौंलाई घरबार