Logo
विश्व

युक्रेनमाथि एकैपटक जल, स्थल र हवाई आक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १३ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिण तीनै दिशाबाट पूर्ण क्षमताको सैन्य कारवाही गरेको छ । रुसले गरेको आक्रमणमा परी हालसम्म १

विस्तृत पढ्नुहोस
युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने, राष्ट्रपतिले गरे सेना परिचालन

काठमाडौं, फागुन १३ । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको

तेस्रो ठूलो आणविक शक्ति थियो युक्रेन

एजेन्सी, १२ फागुन । युक्रेन कुनैबेला विश्वकै तेस्रो ठूलो आणविक शक्ति रहेको देश थियो । सोभियत संघको विघटनपछि सन् १९९१ मा युक्रेन स्वतन्त्र भयो । त्यतिबेला युक्रेनसँग आणविक हतियार थियो

युक्रेनले तोड्यो रुससँगको कूटनीतिक सम्बन्ध

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । आज (बिहीबार) बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो घोषणा गरेको

युक्रेनी पूर्वराष्ट्रपतिले पुटिनलाई आधुनिक युगका ‘हिटलर’ भनेपछि…

एजेन्सी, १२ फागुन। युक्रेनका पूर्वराष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको आराेप लगाएका छन् । रुससँगको तनावबारे युक्रेनको राजधानी किभमा अहिले सांसदहरूको आपत्कालीन बैठक चलिरहेको छ

यूरोप युद्धको संघारमा

एजेन्सी, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेसँगै युद्ध सुरु भएको छ । रुसी विमानहरुले युक्रेनको मुख्य सहरहरुमा आक्रमण गरेका छन् । पूर्वी युक्रेनमा रुसका स्थल

जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स

पेरिस, १२ फागुन: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली “एकता” को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि

पोल्याण्डद्वारा ‘आपतकालीन नाटो परामर्श’को लागि आह्वान

वार्सा, १२ फागुन: रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ । धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने

रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

बेइजिङ, १२ फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ। “चीनले

युक्रेनमाथि रुसले थाल्यो आक्रमण, रुसी कदमको चौतर्फी विरोध

काठमाडौं, ११ फागुन: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण

रुस-युक्रेन संकटबारे चीनले भन्यो-‘शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द भएको छैन’

एजेन्सी, १२ फागुन। चीनले रुस- युक्रेन संकटबारे शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द नभएको बताएको छ । संयुक्त राष्ट्रसंघका चीनका राजदूत जांग जुनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा शान्तिपूर्ण समाधानको

रुस-अमेरिका टकराव, कहाँ को जित्यो ?

काठमाडौं, १२ फागुन । विश्वको शक्ति सन्तुलनमा परिवर्तन आइरहँदा अमेरिका र रुसबीच विश्वभर टकराव चलिरहेको छ । यी दुई देश प्रत्यक्ष युद्धमा नउत्रिएपनि विश्वभर प्रभाव जमाउने प्रतिष्पर्धामा छन् । परिणामस्वरुप