Logo
विश्व

पुटिनले ‘सोभियत संघ’ ब्युँताउन लागेका हुन् ?

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, १० फागुन । २०औं शताब्दीको पछिल्लो धेरै दशक सोभियत संघ विश्वभर प्रभावशाली बन्यो । ३० डिसेम्बर सन् १९२२ मा औपचारिक रुपमा स्थापित कम्युनिस्ट

विस्तृत पढ्नुहोस
भारतले पाकिस्तानको मार्गबाट अफगानिस्तानका लागि ५० हजार मेट्रिक टन गहुँ पठाउँदै

एजेन्सी, १० फागुन । भारतले अफगानिस्तानलाई ५० हजार मेट्रिक टन गहुँ पठाउने भएको छ । ट्रकहरुमा भरिएका गहुँ तयारी अवस्थामा राखिएका छन् । ती ट्रकहरु पाकिस्तानको बाटोबाट जाने बताइएको छ

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

लागोस, १० फागुन: दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट

रुसको कदमपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने-‘हामी कोहीसँग पनि डराएका छैनौँ

एजेन्सी, १० फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदमले नडराएको बताएका छन्। आज एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदमले नडराएको बताएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर

लिबियाका प्रधानमन्त्रीले जुनमा आम चुनाव गराउने

१० फागुन: लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गरेका छन् । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको

उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

नयाँ दिल्ली, १० फागुन: उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड राज्यमा

भारतमा थप १३ हजार ४०० जनामा कोरोना संक्रमण

१० फागुन : भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म

नाइजेरियामा बोको हरामका कैयौैँ लडाकू मारिएको सेनाको दाबी

१० फागुन : नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ । त्यहाँका सैनिक अधिकारीले त्यहाँको सेनाले कारबाहीका क्रममा परेर त्यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती

युक्रेनमा रहेका आफ्ना नागरिक लिन भारतले एयर इण्डियाको जहाज पठायो

एजेन्सी, १० फागुन। युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर इन्डियाको विशेष विमान युक्रेनको लागि प्रस्थान गरेको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान प्रस्थान गरेको हो। एयर इन्डियाले

मस्कोको नयाँ ‘आदेश’ र ‘कारवाही’ को प्रतिक्रियास्वरूप अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

एजेन्सी, १० फागुन। अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन भएको छ । रुसले युक्रेनका दुई श्रेत्रलाई स्वतन्त्र क्षेत्र घोषणा गरी उक्त क्षेत्रमा आफ्ना सैनिक पठाएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिपद्‍को आपतकालीन बैठक

सोमालियामा खडेरीका कारण खाद्य सहायताको आवश्यकता

१० फागुन : संयुक्त राष्ट्रसंघले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ । यहाँ अहिलेसम्म करिब ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र तीमध्ये

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए

१० फागुन : ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका