Logo
विश्व

प्रेमीले अर्कैसँग विवाह गर्ने भएपछि युवतीले दिइन् घरमै धर्ना, पुरै परिवार फरार, रोकियो विहे

-रिपोर्टर्स नेपाल/संवाददाता

युवकका पुरै परिवार फरार एजेन्सी, ५ फागुन । बिहारको बगाहामा एउटी प्रेमिका तीन दिनदेखि प्रेमीको घरको ढोकामा बसिरहेकी छिन् । युवतीले प्रेमीले विवाहको बहानामा एक

विस्तृत पढ्नुहोस
ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत

५ फागुन : ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी

बङ्गलादेशमा १० करोड मानिसले कोरोनाविरुद्धको खोप लगाए

ढाका, ५ फागुन: बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो। स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार,

अफगानिस्तानमा मानवीय संकट बढ्दै गएकोले सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

५ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्

मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

लन्डन [युके], ५ फागुन: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै

युक्रेनको सीमाबाट सैनिक फिर्ता गरेको रुसको दाबी गलत रहेको अमेरिकाको भनाई

एजेन्सी, ५ फागुन। युक्रेनको सीमाबाट रुसले आफ्नो सैनिक फिर्ता गरेको दाबी गलत रहेको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीले युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिकको संख्यामा कमी नआएको स्पष्ट पारेका हुन्

भारतमा थप ३० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ५ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना निको भएका छन् । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्यामा

भारतको उत्तर प्रदेशमा १३ महिला र बालिकाको इनारमा खसेर मृत्यु

एजेन्सी, ५ फागुन। भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा एक विवाह समारोहमा १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु भएको छ । विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३

ब्राजिलको पहाडी क्षेत्रमा भिषण बाढी, कम्तिमा ७१ जनाको मृत्यु

एजेन्सी, ५ फागुन। ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा भिषण बाढी पहिरो जाँदा कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

एजेन्सी, ४ फागुन । युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ ।

म्यानमारमा प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

काठमाडौं, ४ फागुन । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्डालयनजिकैको