Logo
विश्व

‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

५ असोज : संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन् । उनले विश्वमा

विस्तृत पढ्नुहोस
भारतसँगको सीमा छेवैमा चीनको सैन्य अभ्यास

एजेन्सी, ५ असोज । चीनले भारतको सीमा नजिक हिमाली क्षेत्रमा सैन्य अभ्यास गरेको छ । नयाँ हतियार र प्रविधिको प्रयोगसहित सैन्य अभ्यास भएको आइतबार दी साउथ चाइना मर्निङ पोष्टले खबर

दुई तिहाई मत सहित निर्वाचन जित्ने रुसी सत्तारुढ दलको दावी

मस्को, ४ असोज: रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा

रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु

मस्को, ४ असोज: मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको

स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’

स्पेन, ४ असोज: स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी

पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण

चण्डीगढ, ४ असोज: कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न भएको छ । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन् ।

चीनमा आवासीय भवनमा आगलागी, पाँचको मृत्यु

बेइजिङ, ४ असोज: चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।घटनास्थलबाट

कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप

होम पेन, ४ असोज: कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ । कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको

रुसको युनिभर्सिटीमा गोली चल्दा ८ जनाको मृत्यु, विद्यार्थीले झ्यालबाट हाम फालेर ज्यान जोगाए

एजेन्सी, ४ असोज । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार गोली चलेको छ । गोली चल्दा ८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । साथै कैयौं घाइते भएको

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

काबुल, ४ असोज : अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र

बक्सर पाकुईद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न, ३ असोज: सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा

Screenshot