Logo
विश्व

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सवोच्च अदालतबाट मिल्यो जमानत आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, २८ असार । सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ

विस्तृत पढ्नुहोस
बङ्गलादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीको विरोधमा विद्यार्थी

ढाका, २८ असार । बङ्गलादेशको राजधानी ढाका र देशका अन्य स्थानका विद्याथी सरकारी जागिरमा दिइएको कोटा प्रणालीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीहरूले बिहीबार देशभरका व्यस्त चोकहरूमा प्रदर्शन गर्दै चौथो

दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घीय प्रमुखको भनाइ

संयुक्त राष्ट्रसङ्घ, २८ असार । विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्। गुटेर्रेसले हरेक वर्ष जुलाई

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ

वासिङ्टन, २८ असार । फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका बिषयबस्तुमा प्रभावकारीरूपमा

जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा थप चिन्ता

वासिङ्टन, २८ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराएका छन् । यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले

विवादित टापुमा जापानी दावीलाई लिएर दक्षिण कोरियाद्वारा चासो व्यक्त

सियोल, दक्षिण कोरिया, २८ असार । डोक्डो र जापानद्वारा ताकेसिमा भनिने दुई देशको बिचमा रहेको विवादित टापुमा जापानको पछिल्लो दावीको बिषयलाई लिएर दक्षिण कोरियाले शुक्रबार विरोध गरेको छ । दक्षिण

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

जेरूसेलम, २८ असार । गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन इजरायली प्रतिनिधिमण्डल बिहीबार साँझ इजिप्टको कायरोतर्फ गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी विज्ञप्तिमा

इजरायली सेना पछि हटेपछि गाजाशहरमा ६० भन्दा बढी शव फेला

गाजा, २८ असार । इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ । वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत

इन्डोनेसियाका पूर्व मन्त्रीलाई १० वर्षको जेल सजाय

जकार्ता (इन्डोनेसिया), २७ असार । इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलर भन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ । स्याहरुल यासिन लिम्पोलाई

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

सियोल, २७ असार । दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२ औं सत्रको लागि ३.५ प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक

दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु

बेइजिङ, २७ असार । दक्षिणपश्चिम चीनमा वर्षाका कारण छ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले बिहीबार जनाएको छ । राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

वासिङ्टन, २७ असार । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा