Logo
विश्व

यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत

-रिपोर्टर्स नेपाल/संवाददाता

दुबई, ८ पुस । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा

विस्तृत पढ्नुहोस
इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ जना घाइते

जकार्ता, ८ पुस । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

मानागुवा, ८ पुस । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्

विश्वभर कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

एजेन्सी । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ,

अस्ट्रेलियामा हरेक बर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यृ

क्यानबेरा, ६ पुस । अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक बर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी

पेरूको अन्तराष्ट्रिय विमानस्थलबाट चार हजार कछुवा बरामद

पेरु (लिमा) ६ पुस । पेरूको मुख्य अन्तराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले बिहिबार जनाएको छ । राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

नयाँदिल्ली, ६ पुस । भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस

गाजामा अमेरिकी समर्थनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदानको तयारी

संयुक्त राष्ट्रसङ्घ, ६ पुस । इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतिक्षित प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार मतदान गर्ने तयारी गरेको छ । यो पछिल्लो प्रस्तावमा ‘तत्काल सुरक्षित र निर्बाध मानवीय पहुँचलाई अनुमति

प्राग गोली काण्ड दुःखद् घटना : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ, ६ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका

चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु, २५ बढी घाइते

काठमाडौं, पुस ६ । चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४

गाँजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाग्यो

गाजा (प्यालेष्टिनी अधिनस्थ क्षेत्र), ५ पुस । गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ जना घाइते

साङ्घाई , ५ पुस । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ । स्थानीय समय