Logo
विश्व

भियतनामले आर्थिक कार्यक्रम विस्तार गर्न विचार गर्नु पर्छ : विश्व बैंक

-रिपोर्टर्स नेपाल/संवाददाता

हनोई , ४ पुस । भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न

विस्तृत पढ्नुहोस
कंगोबाट शान्ति सेना फिर्ता गर्ने सुरक्षा परिषद्को निर्णय

एजेन्सी । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकले डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रुपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

गाजा पट्टी (प्यालेिस्टनी अधिनस्थ क्षेत्र), ४ पुस । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन

भारतका अधिकांश विपक्षी सांसदलाई संसद्‍मा रोक

काठमाडौं, पुस ४ । गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै विपक्षी दलका आधाभन्दा बढी सांसदलाई भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । निलम्बित एक

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ’सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित

संयुक्त राष्ट्रसङ्घ, ३ पुस । संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।

रेलको कोचमा आगलागी हुँदा बङ्लादेशमा चार जनाको मृत्यु

ढाका, ३ पुस । बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ०५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

उलान बातोर, ३ पुस । मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

इस्तानबुल , ३ पुस । टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघ राजनीतिक प्रमुखद्वारा इरान आणविक सम्झौता पुनःस्थापित गर्न सबै कूटनीतिक बाटो खोज्न आह्वान

संयुक्त राष्ट्रसङ्घ, ३ पुस । अन्तरराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि सबै उपलब्ध कूटनीतिक उपायहरू अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सोमबार सुरक्षा

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं,३ पुस । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति

‘पटक-पटक संसद् अवरुद्ध गरेको’ भन्दै भारतमा ७८ सांसद् निलम्बित

काठमाडौं, पुस ३ । पटक-पटक संसद् अवरुद्ध गरेको भन्दै भारतमा ७८ सांसद् निलम्बित भएका छन् । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक-पटक संसद्को कार्यवाही अवरुद्ध गरेको भन्दै जारी

उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु

काठमाडौं, पुस ३ । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् । गान्सु प्रान्तमा