Logo
विश्व

भारतीय प्रधानमन्त्री मोदी एक दिने अष्ट्रिया भ्रमणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

भियना, अस्ट्रिया, २६ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया आइपुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक

विस्तृत पढ्नुहोस
दक्षिण कोरियाली सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

सियोल, २६ असार । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ

चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

बेइजिङ, २६ असार । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले

भारतमा यात्रु बहाक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

नयाँदिल्ली, २६ असार । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते

युद्ध अन्त्य गर्न भारतको आग्रह

वासिङ्टन डिसी, २६ असार । रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ । युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा

गाजाको युद्धको रूपमा इजरायल निकासी आदेशको राष्ट्रसङ्घद्वारा विरोध

राष्ट्रसङ्घ २५ असार । सेनाले गाजा सहरमा पछिल्लो आक्रमणमा मा दर्जनौँ आतङ्ककारीहरू मारिएको भन्दै गाजामा इजरायलले जारी गरेको पछिल्लो सामूहिक निकासी आदेशमाथि संयुक्त राष्ट्र सङ्घले मङ्गलबार विरोध गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान

संयुक्तराष्ट्रसङ्घ, २५ असार । संयुक्तराष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार रोजगारी सिर्जना गरी गरिबी उन्मूलन गर्न सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) लाई बलियो सहयोग गर्न आह्वान गरेका छन् । सूक्ष्म,

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

न्युयोर्क, २५ असार । र्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६

रुसको रक्षा मन्त्रालयद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी

मस्को, २५ असार । रुसी सेनाले गत राति सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भने, “युक्रेनले यस क्षेत्रलाई लक्षित

जाम्बियामा कोभिड–१९ का सङ्क्रिम बढे

लुसाका, २५ असार । जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन

गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया

गाजा, २५ असार । हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

नयाँदिल्ली, २५ असार । भारी बर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।