Logo
विश्व

‘विश्वले विद्यमान ऊर्जा प्रणालीलाई तत्काल अन्त्य गर्न नसक्ने’

-रिपोर्टर्स नेपाल/संवाददाता

रियाद, २१ असोज । दुबईमा हुन लागेको कोप २८ जलवायु वार्ताका लागि प्रमुख सुल्तान अल जाबेरले जलवायु लक्ष्य प्राप्तिका लागि विद्यमान ऊर्जा पूर्वाधारलाई हतारमा भत्काउने

विस्तृत पढ्नुहोस
भारतको कर्नाटकमा आगलागी हुँदा चौध जनाको मृत्यु

नयाँदिल्ली ,२१ असोज । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुदाँ कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ

अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

हेरात, अफगानिस्थान, २१ असोज । अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या

एसियाली खाना महोत्सवमा बढ्दो आकर्षण

फिनिक्स , संयुक्त राज्य अमेरिका, २१ असोज । दक्षिण पश्चिम अमेरिकाको मार्टिन अटो म्युजियममा शनिबार आयोजना गरिएको एसियाली महोत्सवले खाना प्रेमीहरूलाई आकर्षित गरेको छ । मुछेको पिठोलाई बेलेर विभिन्न आकार

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

जेरूसेलम, २१ असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी लडाकू समूहले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा हमाससँगको लडाइँमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुग्यो

हेरात, अफगानिस्तान, २१ असोज । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ । शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी

ब्राजिलमा दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौ जनाको मृत्यु

रियो दि जेनेरियो, १९ असोज । रियो दि जेनेरियो र बाह्य राज्यमा बिहीबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । रियो दि जेनेरियोमा

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

ओस्लो, १९ असोज । इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् । नर्वेली

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

ओस्लो, १९ असोज । आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ ।

मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन

मुम्बई, १९ असोज । भारतको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिका बावजुद शुक्रबार ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । यसले अत्यधिक मनसुनका कारण उच्च खाद्यान्न मूल्यको प्रभावमा आधिकारिक चासोलाई बढाएको छ ।

श्रीलङकामा बसमा रुख खस्दा पाँच जनाको मृत्यु

कोलम्बो १९ असोज । श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि

सिरियाली सैन्य एकेडेमीमा भएको आक्रमणमा ६६ जनाको मुत्यु

दमास्कस, १९ असोज । सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ । उक्त हमलामा एक सय ९०

Screenshot