Logo
विश्व

सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, १९ असोज । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गरेका छन् । उनले हाउस

विस्तृत पढ्नुहोस
श्रीलङ्काको केन्द्रीय बैङ्कले अक्टोबरमा घटायो नीतिगत ब्याजदर

कोलम्बो, १८ असोज । श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको

युक्रेनलाई करिब ५० युरोपेली नेताको समर्थन

ग्रानाडा, स्पेन, १८ असोज । पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् । युरोपेली राजनीतिक

ताइवानमा कोइनु आँधीबाट १९० घाइते

ताइपेई, १८ असोज । बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन्

युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन : राष्ट्रसङ्घ

जेनेभा, १८ असोज । गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विष्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

किएभ, १८ असोज । जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ । किएभ

अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

सिड्नी, १८ असोज । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित

अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीएका विदेशमन्त्री

अङ्कारा, १८ असोज । टर्कीएका विदेशमन्त्री हकान फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गरेका छन् । “दुई आतङ्ककारी सिरियाबाट आएको र यहाँ तालिम

भारतमा हिमताल फुट्दा १० जनाको मृत्यु, ८२ जना बेपत्ता

गुवाहाटी, भारत, १८ असोज । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका

सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता, उद्धार कार्य जारी

सिक्किम, असोज १८। वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार

चीनमा कार्बनमोनोअक्साइडका कारण सात जनाको मृत्यु

ताइयुवान, चीन, १७ असोज । उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका

फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

मनिला, १७ असोज । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् । राष्ट्रपति मार्कोसले सेप्टेम्बरको

Screenshot