Logo
‘देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

मोरङ, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण दु्रत

Published On : २०८१ आश्विन ११, शुक्रबार १२:१६
राजसंस्था फर्काउन फेरि तम्सियो राप्रपा, दशैंलगत्तै कम्तिमा २० हजार कार्यकर्ता सडकमा उतार्ने

काठमाडौं । राजसंस्था पुर्नस्थापना,हिन्दूराज्य निर्माण र संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एकपटक सडकमा उर्तिेने भएको छ । राप्रपाका महामन्त्री डा धवलशमसेर जबराले आज एक सूचना जारी गर्दै

Published On : २०८१ आश्विन ११, शुक्रबार १२:१५
सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक जारी

काठमाडौं, ११ असोज । सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक जारी रहेको छ । आज विहान १० बजेदेखि बैठक बसिरहेको हो । हाल सर्वोच्चमा ६ र

Published On : २०८१ आश्विन ११, शुक्रबार १२:१५
बिपी राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल (काभ्रेपलाञ्चोक), ११ असोज । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

Published On : २०८१ आश्विन ११, शुक्रबार १२:१०
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर (दाङ), ११ असोज । निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण

Published On : २०८१ आश्विन ११, शुक्रबार १२:०२
विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल

दमौली (तनहुँ), ११ असोज । पछिल्लो समय निकै चर्चित ठाउँ हो– आँबुखैरेनीको ऐनापहरा । आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ । व्यास –५ मानुङकोट केही

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:५९
हामी समाजवादी मोर्चामा छैनौं, प्रचण्डसँग कुनै सहकार्य पनि हुँदैनः प्रवक्ता मनिष सुमन (भिडिओहित)

काठमाडौं, ११ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले आफूहरु समाजवादी मोर्चामा नरहेको स्पष्ट पारेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:५७
मोदी, बाइडेन र कुवेतका राजकुमारदेखि एण्टोनियो गुटरेससम्म न्युयोर्कमा प्रधानमन्त्री ओलीले को-कोसँग गरे भेट ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्युयोर्क पुगेसँगै महासभामा भाग लिन आएका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:५६
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन

बेइजिङ, ११ असोज । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:५४
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

मकवानपुर, ११ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी,

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:५२
युएन महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन : इजरायल–प्यालेस्टाइन द्वन्द्व शान्तिपूर्ण सम्वादबाट समाधान हुनुपर्छ

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७९औं महासभालाई सम्बोधन गर्दै

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:४६
बजेट अभावमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक, ११ असोज । परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई

Published On : २०८१ आश्विन ११, शुक्रबार ११:३१