Logo
बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

काठमाडौँ, ११ असार । सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेकोे

Published On : २०८१ असार ११, मंगलवार १२:३९
नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको भन्दै रामहरिले उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विभिन्न देशमा गरिएको राजदूत नियुक्तिको सिफारिसमा विभेद भएको भन्दै प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री

Published On : २०८१ असार ११, मंगलवार १२:३१
सदनमा प्रचण्डको प्रष्टीकरण: लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ

काठमाडौं,११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका

Published On : २०८१ असार ११, मंगलवार १२:२६
सहकारीवालाहरुले फेरि अर्को लुट मच्चाउन सुरु गरेको माओवादी नेता खनालको खुलासा (भिडिओसहित)

काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री चक्रपाणि खनालले सहकारीवालाहरुले फेरि अर्को लुटको खेती सुरु गरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

Published On : २०८१ असार ११, मंगलवार १२:२२
राष्ट्रपति,सभामुख र प्रधानन्यायाधीशपछि मुख्यसचिव महिला हुने अवस्था बन्दैछ, सरकारले हिम्मत गरोस्: सांसद झा

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झा (ठाकुर) ले नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बन्ने अवस्था रहेको भन्दै लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउन माग गरेकी छन् । गड्तौलाले मुख्यसचिव बैकुण्ठ

Published On : २०८१ असार ११, मंगलवार १२:२१
‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

काठमाडौँ, ११ असार । यस वर्षको ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर

Published On : २०८१ असार ११, मंगलवार १२:०९
कांग्रेस सत्तामा हुँदा जे गर्‍यो, एमालेले पनि त्यही गर्‍यो, हिसाव किताब बराबर: सांसद कोइरी

काठमाडौं,११ असार । प्रतिनिधि सभाबाट आज आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट पारित हुँदैछ । बजेट पारित गर्नका लागि अहिले प्रतिनिधि सभा बैठक जारी छ । आजको बैठकमा परराष्ट्रसहित

Published On : २०८१ असार ११, मंगलवार १२:०७
बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुरा, ११ असार । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको

Published On : २०८१ असार ११, मंगलवार १२:०५
महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने

काठमाडौँ, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने

Published On : २०८१ असार ११, मंगलवार ११:५७
सत्तापक्षका सांसदलाई राप्रपाको प्रस्तावः यो अन्यायी बजेट फेल गरौं, तपाईहरु हिम्मत गर्नुस् हामी साथ दिन्छौं

काठमाडौं,११ असार । प्रतिनिधि सभाबाट आज आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट पारित हुँदैछ । बजेट पारित गर्नका लागि अहिले प्रतिनिधि सभा बैठक जारी छ । आजको बैठकमा परराष्ट्रसहित

Published On : २०८१ असार ११, मंगलवार ११:५६
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा, ११ असार । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास

Published On : २०८१ असार ११, मंगलवार ११:४९
माछा मार्न गएका बर्दियाका सुनारलाई भारतीय वन रक्षकले अपहरण गरेर खुट्टा भाँचिदिएको भन्दै संसद्मा उठ्यो प्रश्न

काठमाडौं,११ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले माछा मार्न गएका बर्दियाका एक युवालाई भारतीय वन रक्षकले अपहरण गरेर खुट्टा भाँचिदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि

Published On : २०८१ असार ११, मंगलवार ११:४५