Logo
विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

भक्तपुर, ९ असोज । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । भक्तपुरमा आजदेखि सुरु भएको ‘भक्तपुर

Published On : २०८१ आश्विन ९, बुधबार १६:३५
साहारा सहकारी ठगी प्रकरण: ३७ करोड बिगो मागदाबी गर्दै जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । विभिन्न सहकारी ठगेर फरार रहेका गीतेन्द्रबाबु राई जीबीविरुद्ध जिल्ला अदालतल चितवनमा पनि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा

Published On : २०८१ आश्विन ९, बुधबार १६:३२
पर्यटकको रोजाइमा ‘तीनधारे झरना’

काफलडाँडा (काभ्रेपलाञ्चोक), ९ असोज । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा,

Published On : २०८१ आश्विन ९, बुधबार १६:२७
जुम्लामा नूनको अभाव छैनः साल्ट ट्रेडिङ कर्पोरेसन

जुम्ला, ९ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसँैतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने

Published On : २०८१ आश्विन ९, बुधबार १६:१८
निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ : मन्त्री पाण्डे

लेखनाथ (कास्की), ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित बधाई

Published On : २०८१ आश्विन ९, बुधबार १६:१३
प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित

काठमाडौँ, ९ असोज । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित भएका छन् । ‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा

Published On : २०८१ आश्विन ९, बुधबार १६:०९
६ दिनपछि फर्कियो शेयर बजारमा उत्साह, नेप्से ४९ अंकले बढ्दा कारोबार भने घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार दुई कारोबार दिनमा करिब १२० अंक घटेर बुधबार ४९।१८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार नेप्से

Published On : २०८१ आश्विन ९, बुधबार १५:५४
प्रधानन्यायाधीशले हिसाबकिताब मिलाउन गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न खोजेः गोपालकृष्ण घिमिरे (भिडिओसहित)

काठमाडौं, ९ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले घर जान लागेका प्रधानन्यायाधीशले हिसाबकिताब मिलाउन गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न खोजेको आरोप लगाएका छन् । बार एशोसिएशनले

Published On : २०८१ आश्विन ९, बुधबार १५:४२
चितवनमा डेङ्गी र स्क्रब टाइफसका बरिामी बढे

चितवन, ९ असोज । जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय

Published On : २०८१ आश्विन ९, बुधबार १५:४२
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ, ९ असोज । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत

Published On : २०८१ आश्विन ९, बुधबार १५:३७
जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी

श्रीनगर, ९ असोज । जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहनेछ।

Published On : २०८१ आश्विन ९, बुधबार १५:३४
‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

सुन्दरबजार । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेकी प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची

Published On : २०८१ आश्विन ९, बुधबार १५:३३