Logo
जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

टोकियो, ९ असोज । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयााटिक पार्टी (एलडिपी) जुटेको छ ।

Published On : २०८१ आश्विन ९, बुधबार १५:२५
जैविक कृषि विकासका लागि मल उत्पादन र बजारीकरण परियोजना

दमौली (तनहुँ), ९ असोज । तनहुँको म्याग्दे गाउँपालिकाले जैविक कृषि विकासका लागि नवप्रवतर्नशील मल उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले मुख्यमन्त्री नवप्रवर्तन

Published On : २०८१ आश्विन ९, बुधबार १५:२१
व्यवस्थापन पक्षलाई जोगाउने गरी सौर्य एयरलाईन्स दुर्घटनाको सुनियोजित प्रतिवेदन ल्याइएको पीडित परिवारको आरोप

काठमाडौं, ९ असोज । सौर्य एयरलाईन्स जहाज दुर्घटनाका पीडित प्रकाश खतिवडाले आफूहरुले न्याय नपाएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले विमान दुर्घटना भएको ६०

Published On : २०८१ आश्विन ९, बुधबार १५:१७
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ

काठमाडौँ, ९ असोज ।नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई

Published On : २०८१ आश्विन ९, बुधबार १५:१५
भानुमा छयानब्बे गाईभैँसीको थुनेलो परीक्षण

तनहुँ, ९ असोज । जिल्लाको भानु नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले व्यावसायिक किसानका गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरेको छ । शाखाले पशुहरुमा हुने थुनेलो रोग रोकथामका लागि

Published On : २०८१ आश्विन ९, बुधबार १५:११
चटयाङ लागेर दुईजनाको मृत्यु

कञ्चनपुर, ९ असोज । कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय

Published On : २०८१ आश्विन ९, बुधबार १५:०८
दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला

राँझा (बाँके), ९ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक

Published On : २०८१ आश्विन ९, बुधबार १५:०५
‘विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ’

पाटन (ललितपुर), ९ असोज । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनलाई सम्बोधन गर्न नसके स्मार्ट सिटी हुन नसक्ने बताएका छन् । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाद्वारा आज आयोजित आगलागी

Published On : २०८१ आश्विन ९, बुधबार १४:५८
लेखराजलाई छेउमा राखेर शंकर पोखरेलले भने: माओवादीले गरेको जनयुद्ध हिंशामात्र थिएन, आतंक थियो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीले गरेको १० वर्षेलामो शसस्त्र संघर्ष हिंशामात्र नभएर राज्यविरुद्धको आतंक रहेको आरोप लगाएका छन् । बुधबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार

Published On : २०८१ आश्विन ९, बुधबार १४:५६
रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

कञ्चनपुर, ९ असोज । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर

Published On : २०८१ आश्विन ९, बुधबार १४:५०
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

काठमाडौं, ९ असोज । रास्वपाबाट निश्काषनमा परेका डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित् भएको बताएका छन् । उनले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको

Published On : २०८१ आश्विन ९, बुधबार १४:३२
महाधिवेशनमा होमिँदै अखिल क्रान्तिकारी, नेतृत्वका लागि २ दर्जन आकांक्षी, प्रचण्डको उम्मेदवार को ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन असोज १०–१४ गतेसम्म काठमाडौँमा हुँदै छ। ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र

Published On : २०८१ आश्विन ९, बुधबार १४:२७