Logo
सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाइ

डोटी, ८ असोज । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् । हजारौँ युवाको भन्दा अलग सपना

Published On : २०८१ आश्विन ८, मंगलवार १५:०१
कार्यवाहक प्रधानमन्त्री सिंहले गरे सचिव गेलालसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबिच कार्यसम्पादन सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बिच कार्यवाहक प्रधानमन्त्री सिंह र

Published On : २०८१ आश्विन ८, मंगलवार १५:०१
भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

तनहुँ, ८ असोज । यहाँको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ । कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने

Published On : २०८१ आश्विन ८, मंगलवार १४:५४
श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

कोलम्बो, ८ असोज । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

Published On : २०८१ आश्विन ८, मंगलवार १४:४७
वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

गाईघाट (उदयपुर), ८ असोज । केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि

Published On : २०८१ आश्विन ८, मंगलवार १४:४१
कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा

Published On : २०८१ आश्विन ८, मंगलवार १४:३४
समितिबाट अस्वीकृत हुनुअघि नै श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन। उनले स्नातक

Published On : २०८१ आश्विन ८, मंगलवार १४:३४
सर्वोच्चद्वारा दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले साईबर अपराध कसुरमा पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

Published On : २०८१ आश्विन ८, मंगलवार १४:३१
बाँसबारी-बूढानीलकण्ठ सडकमा दुई दिनभित्रै कालोपत्र गरिसक्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी-बूढानीलकण्ठ सडक मर्मत चाँडो सक्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। बुधबार सडक निरीक्षणका लागि पुगेका सो क्षेत्रका

Published On : २०८१ आश्विन ८, मंगलवार १४:१८
रवि, जीबी र छवि मुछिएको सूर्यदर्शन सहकारीको छानविनमा खटियो सीआईबीको टोली

काठमाडौं, ८ असोज । पोखराको सूर्यदर्शन सहकारीको अनियमितता छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली खटिइएको छ । सीआईबीले आज दुई जना अनुसन्धान अधिकृत पोखरा पठाएको बताइएको छ

Published On : २०८१ आश्विन ८, मंगलवार १४:१६
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ८ असोज । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । काठमाडौँ

Published On : २०८१ आश्विन ८, मंगलवार १४:१४
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ

काठमाडौँ, ८ असोज । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका–१ घर भई

Published On : २०८१ आश्विन ८, मंगलवार १४:११