Logo
बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौँ महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले

Published On : २०८१ आश्विन ८, मंगलवार १४:०७
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट

बाजुरा, ८ असोज । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ । सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको

Published On : २०८१ आश्विन ८, मंगलवार १३:५५
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा

राजविराज (सप्तरी), ८ असोज । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न

Published On : २०८१ आश्विन ८, मंगलवार १३:५१
दलित गाउँका पहिला शिक्षक

गलकोट (बागलुङ), ८ असोज । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको

Published On : २०८१ आश्विन ८, मंगलवार १३:४५
दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेकोबारे लिखित जवाफ

Published On : २०८१ आश्विन ८, मंगलवार १३:२९
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

राँझा (बाँके), ८ असोज । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु

Published On : २०८१ आश्विन ८, मंगलवार १३:२८
नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : ‘आईएमएफ’

काठमाडौँ,८ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ । आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि

Published On : २०८१ आश्विन ८, मंगलवार १३:२४
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ, ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा

Published On : २०८१ आश्विन ८, मंगलवार १३:०८
गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण

काठमाडौं । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । समीक्षा पछिल्ला दिनमा व्यस्त गायिकामा पर्छिन । मेला

Published On : २०८१ आश्विन ८, मंगलवार १३:०७
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर (महोत्तरी), ८ असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार

Published On : २०८१ आश्विन ८, मंगलवार १३:०२
ऐतिहासिक पदक जितेकी एरिका स्वदेश फिर्ता

काठमाडौँ, ८ असोज । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छिन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन

Published On : २०८१ आश्विन ८, मंगलवार १२:५८
राजतन्त्र र गणतन्त्र फेल भैसके, अब ज्ञानतन्त्रको समय आयो : जय साह

काठमाडौं, ८ असोज । नेपाललाई विश्व गुरू बनाउनेमा अभियानमा सक्रिय जय साहले अब नेपालमा ज्ञानतन्त्रको सरकारको समय आएको बताएका छन् । उनले सयौं वर्षसम्म राजतन्त्र र अहिलेको गणतन्त्रले देश कंगाल

Published On : २०८१ आश्विन ८, मंगलवार १२:५७