Logo
आईफोन–१६ : अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने

काठमाडौं, असोज ५ । एप्पलले आईफोन–१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ ।

Published On : २०८१ आश्विन ५, शनिबार ११:३४
राप्रपा प्रवक्ता शाहीको टिप्पणीः ‘देशको प्रधानमन्त्री विष्णु रिमाल हुन्, केपी ओली त नाममात्रै’

काठमाडौं, ५ असोज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको राजकाज एमाले उपमहासचिव विष्णु रिमालले चलाइरहेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स

Published On : २०८१ आश्विन ५, शनिबार ११:२०
राजनीतिक नियुक्तिका कारण अख्तियारप्रति जनताको विश्वास हट्योः राप्रपा प्रवक्ता शाही (भिडिओसहित)

काठमाडौं, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति जनताको विश्वास हटेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम

Published On : २०८१ आश्विन ५, शनिबार ११:०९
संविधानको विरोध गरेको आरोपमा पक्राउ परेका भुसालमाथि राज्यविरुद्धको कसुरमा मुद्दा

काठमाडौँ , ५ असोज । नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा

Published On : २०८१ आश्विन ५, शनिबार १०:४५
चट्याङ लागेर एकको मृत्यु

ढोरपाटन, ५ असोज । निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला

Published On : २०८१ आश्विन ५, शनिबार १०:४०
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, असोज ५ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन्। क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला

Published On : २०८१ आश्विन ५, शनिबार १०:०७
प्रधानमन्त्री ओली न्युयोर्कमाः आज राष्ट्रसंघका महासचिव गुटेरससँग भेटवार्ता हुँदै

काठमाडौं, असोज ५। संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि

Published On : २०८१ आश्विन ५, शनिबार १०:०३
नागढुङ्गा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति

काठमाडौं, असोज ५ । नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न

Published On : २०८१ आश्विन ५, शनिबार ०९:५६
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

बागमती, ५ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ। हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास

Published On : २०८१ आश्विन ५, शनिबार ०९:२३
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज ९पानस०को कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत

Published On : २०८१ आश्विन ५, शनिबार ०९:२१
भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो निर्वाचित

काठमाडौं, असोज ५ । नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार भएको अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास

Published On : २०८१ आश्विन ५, शनिबार ०८:३८
तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो

तनहु । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।

Published On : २०८१ आश्विन ५, शनिबार ०८:१०