Logo
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज ९पानस०को कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत

Published On : २०८१ आश्विन ५, शनिबार ०९:२१
भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो निर्वाचित

काठमाडौं, असोज ५ । नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार भएको अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास

Published On : २०८१ आश्विन ५, शनिबार ०८:३८
तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो

तनहु । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।

Published On : २०८१ आश्विन ५, शनिबार ०८:१०
काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं, असोज ५ । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर

Published On : २०८१ आश्विन ५, शनिबार ०८:०७
आज तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ, असोज ५ । तनहुँ, गोरखा र पूर्वी नवलपरासीका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका,

Published On : २०८१ आश्विन ५, शनिबार ०८:०४
लाखौँ खर्च गरेर विदेशिनेक्रम रोक्न निःशुल्क लोकसेवा तयारी कक्षा

म्याग्दी, असोज ५ । कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु

Published On : २०८१ आश्विन ५, शनिबार ०७:५९
एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौं, असोज ५ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया

Published On : २०८१ आश्विन ५, शनिबार ०७:५४
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ, असोज ५ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीं गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ

Published On : २०८१ आश्विन ५, शनिबार ०७:५०
उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, रुपन्देहीमा मात्रै दुई महिनामा एक सय आठ उद्योग बन्द

रूपन्देही, असोज ५ । रूपन्देहीमा दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९

Published On : २०८१ आश्विन ५, शनिबार ०७:१५
दशैँको टीकाको साइत ११:३६ बजे, अष्टमी-नवमी एकै दिन

काठमाडौं, असोज ५ । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको

Published On : २०८१ आश्विन ५, शनिबार ०७:११
‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौं, असोज ५ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको

Published On : २०८१ आश्विन ५, शनिबार ०७:०६
पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ

महोत्तरी, असोज ५ । अहिले महोत्तरीसहित मिथिला क्षेत्रका कर्मकाण्डी पेशाका पुरोहितलाई सञ्चविसञ्चको शिष्टाचार निर्वाहका लागि समय मिलाउन पनि सकस छ । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध

Published On : २०८१ आश्विन ५, शनिबार ०७:०३