Logo
पल निकालिएपछि ‘कल्ली’ मा भित्रिए सौगात, अर्पण, बुद्धि र कमलमणि

काठमाडौं । नायक पल शाहको शीर्ष भूमिका रहने भनिएको चललिचत्र कल्लीमा उनको स्थानमा धमाधम अन्य कलाकारहरु भित्रिन थालेका छन् । तिहारपछि छायाँकनमा जाने सो चलचित्रमा सुरुमा पल अनुबन्ध भएका थिए

Published On : २०८१ आश्विन ४, शुक्रबार १६:२०
अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस (अमेरिका), ४ असोज । अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत

Published On : २०८१ आश्विन ४, शुक्रबार १६:१२
चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन, ४ असोज । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय

Published On : २०८१ आश्विन ४, शुक्रबार १६:०५
मेटमणिको अभिव्यक्तिबारे गीत गाउँदै नहिँड्न झलनाथलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका उपमहासचिव मेटमणि चौधरीले लिपुलेक र कालापानी भारतको हो भनेर दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:५५
सरकारले ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने

काठमाडौँ, ४ असोज । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:५१
बाँध खोलेका कारण बाढीको सङ्कट आएको पश्चिम बङ्गालका मुख्यमन्त्रीको भनाइ

कलकत्ता, ४ असोज । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढीजन्य सङ्कट आएको

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:३८
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, ४ असोज । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेकपाको राजनीतिक कार्यदिशा सार्वजनिक गरिएको हो । यस्तो

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:३४
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा, ३ असोज । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाँै प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:२९
१८ महिनामा गोर्खा मिडियाबाट रवि लामिछानेले बुझेका थिए १ करोड ४ लाख रुपैयाँ तलब

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधिमा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ । सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:२०
शिक्षाको हब बन्दै पोखरा

गण्डकी, ४ असोज । नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ । कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:१७
यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णयहरु

काठमाडौं, ४ असोज । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेको बेरुजू फर्छ्यौट गर्न बेरुजू फर्छ्यौट समिति गठन गर्ने निर्णय गरेको छ । गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:१३
धनराजकी पूर्वश्रीमती ज्योति गुरूङले संस्थालाई थाहा नदिई सदस्यबाट उठाएकी थिइन् १२ करोड ९४ लाख

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङकी पूर्व श्रीमतीसमेत रहेकी मितेरीसहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरूङले मितेरी बचत तथा ऋण सहकारीमा लेखांकन नगरी बचतकर्ताहरूबाट १२ करोड ९४ लाख

Published On : २०८१ आश्विन ४, शुक्रबार १५:१०