Logo
एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी

Published On : २०८१ आश्विन ४, शुक्रबार १४:२६
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ । यही भदौ ३१ गते

Published On : २०८१ आश्विन ४, शुक्रबार १४:१५
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका विष्टले शुक्रबार राजीनामा दिएका हुन् । यसअघि २४

Published On : २०८१ आश्विन ४, शुक्रबार १४:०१
कारबाही सिफारिसमा परेका रविको समितिसमक्ष बयान: मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:५४
जीबी राईदेखि धनराजकी पूर्वश्रीमती ज्योतिसम्म यी हुन् सहकारी ठगीमा फरार रहेका २९ जना

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:३९
मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

मध्यविन्दु (नवलपरासी), ४ असोज । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:३६
आफू ज्युँदो हुँदै नेकपा ब्यूँताउने वामदेवको चाहना

काठमाडौं । नेकपा एमाले, माले हुँदै फेरि एमाले बनेर नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरी नेकपा बनाउन भूमिका खेलेका पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफ्नो जीवन कालमै फेरि नेकपा

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:३५
हामी करिब-करिब युक्रेनको बाटोतिर जाँदैछौंः घनश्याम भुसाल

काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र र समावाद नेतृत्वविहीन रहेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा आयोजित १० औं महाधिवेशनको

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:३१
‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आज आयोजित “सांस्कृतिक रुपान्तरण

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:३०
स्वास्थ्यमन्त्री थापाद्वारा कृत्रिम खुट्टा र ह्विलचेयर वितरण

भक्तपुर, ४ असोज । संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन् । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:२८
अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

वासिङ्टन, ४ असोज । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ। लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:२५
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को-को छन् सहभागी ?

काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:२०