Logo
महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक, २१ असार । काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक

Published On : २०८१ असार २१, शुक्रबार १५:५९
एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौ, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ । यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन

Published On : २०८१ असार २१, शुक्रबार १५:५५
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मनसुनजन्य

Published On : २०८१ असार २१, शुक्रबार १५:४५
दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क विगेन थर्मल थेरापी सेवा प्रदान गर्दैआएको विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव

काठमाडौं, २१ असार । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । आज स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र, गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो ।

Published On : २०८१ असार २१, शुक्रबार १५:४०
‘वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउँछौँ’

काठमाडौँ, २१ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउने गरी नीति तथा कार्यक्रम अघि बढाइएको बताएका छन् । राष्ट्रियसभाको आजको

Published On : २०८१ असार २१, शुक्रबार १५:२६
‘आगामी आवमा पुँजीगत खर्चमा सुधार तथा बजेट कार्यान्वयन उपलब्धीमूलक हुनेछ’

काठमाडौँ, २१ असार । अर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन कार्ययोजना असार र आवश्यक कार्यविधि, मापदण्ड तथा निर्देशिका २०८१ साउन मसान्तभित्र तयार गर्नुपर्ने व्यवस्थाले पुँजीगत खर्चमा सुधार तथा बजेट कार्यान्वयन उपलब्धीमूलक

Published On : २०८१ असार २१, शुक्रबार १५:१४
धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

महेन्द्रनगर (धनुषा), २१ असार । धनुषा जिल्लाको सबैला नगरपालिका–६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् । पुरातत्व विभागका पुरातत्वविद्

Published On : २०८१ असार २१, शुक्रबार १५:०७
प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ

Published On : २०८१ असार २१, शुक्रबार १५:००
एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) ले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो ।

Published On : २०८१ असार २१, शुक्रबार १४:५४
‘ताकिएको जिम्मेवारी पूरा गर्न रक्षा मन्त्रालय क्रियाशील छ’

काठमाडौँ, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार कार्य विभाजन नियमावलीले तोकेको जिम्मेवारी पूरा गर्ने सिलसिलामा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कार्यसम्पादन गर्न रक्षा मन्त्रालय

Published On : २०८१ असार २१, शुक्रबार १४:५१
एमालेले संसद्लाई पनि दियो सरकारबाट बाहिरिएको जानकारी

काठमाडौं, २१ असार । नेकपा (एमाले) ले संघीय संसद्लाई सरकारबाट बाहिरिएको जानकारी गराएको छ । आज (बिहीबार) एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद् सचिवालयलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको र प्रतिपक्षमा

Published On : २०८१ असार २१, शुक्रबार १४:४४
‘प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा’: अर्थमन्त्री पुन

काठमाडौँ, २१ असार । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताएक छन् । राष्ट्रियसभाको

Published On : २०८१ असार २१, शुक्रबार १४:३९