Logo
हर्ष बडाईँ गरेर‍ दसैंघरमा जमरा राखियो (फोटोफिचर)

काठमाडौं, ५ असोज । आजदेखि दसैं सुरू भएको छ। पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। बिहान ९ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो। दसैंघरमा

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:२३
बाढीबाट तत्काल जोगिन रेडक्रसको सुझाव

भद्रपुर, ५ असोज । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:२२
जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:१६
नवदुर्गा महोत्सवको शुभारम्भ

पोखरा, ५ असोज । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:०८
अनिश लामाको निर्देशनमा लोक पप गीत बजारमा

काठमाडौं, ५ असोज । भैरव कालिका म्यूजिक प्रा.लिको प्रस्तुति तथा मदन बिकको लोक पप गीत ल्याङ ल्याङ बजारमा आएको छ । कर्ण सन्ज्यालको शब्दमा तयार भएको गीतमा सुन्दर पाण्डे र

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:०४
राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी

Published On : २०७४ आश्विन ५, बिहीबार ०६:४०
बजार अनुगमनलाई तीव्रता दिएको छ : राज्यमन्त्री विक

कञ्चनपुर, ५ असोज । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ । आज कञ्चनपुरको झलारीमा

Published On : २०७४ आश्विन ५, बिहीबार ०६:३२
महायज्ञको पहिलो दिनमै ७ सातलाख

पोखरा, ५ असोज . स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुउद्देश्यीय क्याम्पसको शैक्षिक, भौतिक तथा प्राविधिक शिक्षाको पूर्वाधार निर्माणका लागि शुरु गरिएको श्रीमद्भागवत सप्ताहव्यापी ज्ञान महायज्ञ तथा दुर्गा पूजाको पहिलो

Published On : २०७४ आश्विन ५, बिहीबार ०६:०४
डलरसहित चिनियाँ महिला पक्राउ

रसुवा, ५ असोज । अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि

Published On : २०७४ आश्विन ५, बिहीबार ०६:०१
cpn-uml-1
पटेर्वा सुगौली गापा अध्यक्षमा एमालेका चौधरी विजयी

पर्सा, ५ असोज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले० र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७

Published On : २०७४ आश्विन ५, बिहीबार ०५:५५
खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण

काठमाडौँ, ५ असोज  । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५

Published On : २०७४ आश्विन ५, बिहीबार ०५:१९
अफगानिस्तानमा ६१ जना तालिवान लडाकू मारिए

काबुल,५असोज  । अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ । मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू

Published On : २०७४ आश्विन ५, बिहीबार ०५:१४